Public Pana
सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई छक्का हानेर रिङ आउट गर्नुपर्छ : केपी ओली
सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई छक्का हानेर रिङ आउट गर्नुपर्छ : केपी ओली शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुने क्रममा अधिकांश समय उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनता र देशको समस्या समाधान गर्न समक्ष नहुने भन्दै समर्थन जनाउन नसकिने बताए । 
संसदमा ओलीको प्रश्न- दातृ निकायसँग प्रधानमन्त्रीले राजश्व संकलनमा कठिनाई भएको भन्न मिल्छ ?
संसदमा ओलीको प्रश्न- दातृ निकायसँग प्रधानमन्त्रीले राजश्व संकलनमा कठिनाई भएको भन्न मिल्छ ? शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले भने, ‘प्रधानमन्त्रीजीले दातृ निकायको प्रमुखहरुको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाई भइरहेको उल्लेख गर्नु भएछ ।
नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन चित्रबहादुर केसीको माग
नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन चित्रबहादुर केसीको माग संघीयता देशले धान्न नसक्ने भन्दै उनले देशले धान्नै नसक्ने हुँदा नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेख भएको ‘संघीयता’ शब्द हटाउनुपर्ने बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आजै सरकारी वकिललाई बुझाउने तयारी
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आजै सरकारी वकिललाई बुझाउने तयारी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो।
राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दै
राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दै जेष्ठ ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रिय समितिको बैठकको तयारी सन्दर्भमा आज बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण) नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । 
सरकारको नीति तथा कार्यक्रममा एमालेले बिरोध जनाउने, आज ओलीले धारणा राख्ने
सरकारको नीति तथा कार्यक्रममा एमालेले बिरोध जनाउने, आज ओलीले धारणा राख्ने प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने छन् ।  
दुवै सदनको बैठक बस्दैः नीति तथा कार्यक्रममा आजदेखि धारणा राख्न सुरू गरिने
दुवै सदनको बैठक बस्दैः नीति तथा कार्यक्रममा आजदेखि धारणा राख्न सुरू गरिने जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक पनि आजै बस्दैछ । 
नक्कली भुटानीको मात्रै होइन, अरुको पनि फाईल खोलिनेछः प्रधानमन्त्री
नक्कली भुटानीको मात्रै होइन, अरुको पनि फाईल खोलिनेछः प्रधानमन्त्री अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेका हुन ।     
सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपटबहादुर साउँद र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पृथ्वीबहादुर सिंहले शपथ लिएका हुन् । 
राप्रपाले अमेरिकालाई पत्र लेख्दै भन्यो, ‘हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग स्विकार्य छैन’
राप्रपाले अमेरिकालाई पत्र लेख्दै भन्यो, ‘हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग स्विकार्य छैन’ अमेरिकाले हालै सार्वजनिक गरेको प्रतिवेदन ‘हिन्दु राज्य’ को पक्षमा अभिब्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दू समूहले रकम दिने गरेको जनाएपछि राप्रपाले असहमति जनाएको हो ।
मेरो भारत भ्रमण ऐतिहासिक हुनेछः प्रधानमन्त्री
मेरो भारत भ्रमण ऐतिहासिक हुनेछः प्रधानमन्त्री कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री उक्त कुरा बताएका हुन् । 
Weather Update