नीति तथा कार्यक्रममा ठोसकुरा नभएको रास्वपाको आरोप
शुक्रबार, जेठ ५, २०८०
नागरिक उन्मुक्तिले फिर्ता गर्यो आमहड्तालका कार्यक्रम
शुक्रबार, जेठ ५, २०८०
टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलालाई नै जेठ २ मा सर्वोच अदालतले पनि सदर गरेपछि नागरिक उन्मुक्तिले ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको थियो ।
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ
शुक्रबार, जेठ ५, २०८०
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
पर्यटनमन्त्री किराती र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
शुक्रबार, जेठ ५, २०८०
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा छलफल भएको हो।
राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधरणको आवागमनमा अवरोध नहुने
शुक्रबार, जेठ ५, २०८०
राष्ट्रपतिको निर्देशनपछि सुरक्षा खटिने नेपाली सेनाले सर्वासारणको आवागनसँगै राष्ट्रपतिको सवारीलाई सुरक्षा दिएर संसद भवन पुरयाउने छ भने फर्किदा पनि उस्तै प्रोटोकल कायम गरिने उच्च सुरक्षा स्रोतले जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा पारित
शुक्रबार, जेठ ५, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
माओवादीका ४ पदाधिकारीसहित २० सदस्यीय जम्बो टोली चीन प्रस्थान
शुक्रबार, जेठ ५, २०८०
माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागी प्रस्थान गरेको भ्रमण दलका सदष्य जीपी मैनालीले जानकरी दिए ।
सुदुरपश्चिम सरकारले पुर्णता पाउँदै, माओवादीका तीन मन्त्रीको नाम टुंगियो
शुक्रबार, जेठ ५, २०८०
सरकारका सय दिन पुगेको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले सो जानकारी दिएका छन् ।
सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभा बैठक बस्ने
शुक्रबार, जेठ ५, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गनर््ु अघि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।
अन्तत: राष्ट्रपति पौडेलले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
शुक्रबार, जेठ ५, २०८०
स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बिचमा अन्तत: राष्ट्रपति पौडलले आज आफै प्रस्तुत गर्ने भएका हुन ।
सरकारको नीति तथा कार्यक्रम आज आउने
शुक्रबार, जेठ ५, २०८०
आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ
बिहीबार, जेठ ४, २०८०
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न विदेशीको आशिर्वाद र पैसा चाहिँदैन : राजेन्द्र लिङ्देन
बिहीबार, जेठ ४, २०८०
कांग्रेस, एमाले र माओवादीबीच ठूला–ठूला भ्रष्टाचारमा दलीय सहमति देखिएकाले भ्रष्टाचारको मुद्दा सार्वजनिक भए पनि टुंगोमा नपुगेको उनको भनाइ छ ।

