Public Pana
मदन–आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिनेछः प्रधानमन्त्री
मदन–आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिनेछः प्रधानमन्त्री ३० औं मदन आश्रित स्मृति दिवसलाई स्मरण गर्दैै प्रधानमन्त्री दाहालले सहकार्य र एकताका लागि आजको दिन विशेष रहेको पनि उनले जनाएका छन् ।   
राप्रपा केन्द्रिय समिति आज पनि जारी
राप्रपा केन्द्रिय समिति आज पनि जारी   सोमवारवाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले राखेको धारणाको जवाफ आज दिईदैछ ।
आज मदन स्मृति दिवसः ‘बुलेटबाट होइन, ब्यालेटबाट सत्ता कब्जा' भन्ने नेताको सम्झना गर्ने दिन
आज मदन स्मृति दिवसः ‘बुलेटबाट होइन, ब्यालेटबाट सत्ता कब्जा' भन्ने नेताको सम्झना गर्ने दिन अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिष्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रुपमा पनि आजको दिनलाई लिईन्छ ।  
नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिलाई दबाब नदिएको सरकारको प्रस्टोक्ति
नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिलाई दबाब नदिएको सरकारको प्रस्टोक्ति मंगलबारको मन्त्रिपरिषद्को बैठकपछि संचारकर्मीको प्रश्नमा मन्त्री शर्माले सरकारले राष्ट्रपतिलाई दबाब दिएको भन्ने विषय गलत भएको दाबी गरेकी हुन् ।
पूर्वलडाकूलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
पूर्वलडाकूलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार पूर्वलडाकूलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर
रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो ।
अब ७ दिनभित्र रमाना नलिने कर्मचारी कारबाहीमा पर्छन्ः मन्त्री मोदी
अब ७ दिनभित्र रमाना नलिने कर्मचारी कारबाहीमा पर्छन्ः मन्त्री मोदी सेवा निवृत्त राष्ट्रसेवक संघ नेपालको चौथो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
सत्ता साझेदार दलको संयुक्त बैठक सुरु
सत्ता साझेदार दलको संयुक्त बैठक सुरु सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सुरु भएको हो । 
आरजु राणाको अडियो ‘फेक’ हो भन्ने विश्वासमा छाैंः कांग्रेस प्रबक्ता
आरजु राणाको अडियो ‘फेक’ हो भन्ने विश्वासमा छाैंः कांग्रेस प्रबक्ता सो प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस, निर्दोष नफसुन’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उनले जनाएका छन् । 
प्रधानमन्त्रीज्यु, सदनमा सांसदहरूकाे जवाफ मन्त्रीहरूले दिएनन्- सभामुख
प्रधानमन्त्रीज्यु, सदनमा सांसदहरूकाे जवाफ मन्त्रीहरूले दिएनन्- सभामुख भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको  सभामुखका पेस संयाेजक शेखर अधिकारीले जानकारी दिए । 
सत्तारुढ गठबन्धनको बैठक तीन बजे बस्ने
सत्तारुढ गठबन्धनको बैठक तीन बजे बस्ने जेठ ५ गते पेश गर्न खोजिएको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ । 
आज एकैपटक संसदका १० वटा संसदीय समितिको बैठक बस्दै
आज एकैपटक संसदका १० वटा संसदीय समितिको बैठक बस्दै जेष्ठ सदस्यले अध्यक्षता गर्ने आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल गर्ने बुझिएको छ ।
Weather Update