Public Pana
सरकारले गर्‍यो पदम लिम्बूलाई शहीद घोषणा
सरकारले गर्‍यो पदम लिम्बूलाई शहीद घोषणा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश कोशी नामकरणविरुद्ध भएको आन्दोलनको क्रममा मृत्यु भएका धरान उपहानगरपालिका–१५ का लिम्बूलाई शहीद घोषणा गरेको हो । 
सरकारको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी, जनतालाई त्रासमुक्त गराउन सकेन : राप्रपा प्रवक्ता श्रेष्ठ
सरकारको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी, जनतालाई त्रासमुक्त गराउन सकेन : राप्रपा प्रवक्ता श्रेष्ठ बिहीबार सरकारले सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रम कर्मकाण्डी र जनतालाई त्रासमुक्त गराउन नसकेको प्रवक्ता श्रेष्ठले बताए ।
मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक जारी सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।
आचारसंहिता आजदेखि लागु हुने, क–कसलाई लाग्छ ?
आचारसंहिता आजदेखि लागु हुने, क–कसलाई लाग्छ ? बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक आर्थिक मन्दीका कारण उत्पादनलगायतका क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै अर्थतन्त्र सबलीकरण गर्ने विषय न्यूनतम साझा कार्यक्रममा मुख्य रूपमा समेटिएका छन्
भोलिदेखि लागु हुने आचारसंहिता क–कसलाई लाग्छ ?
भोलिदेखि लागु हुने आचारसंहिता क–कसलाई लाग्छ ? बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने     निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 
बोल्दा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ
बोल्दा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धिबारे गरेको टिप्पणी गर्दा अमर्यादित भाषा र शब्द प्रयोग गरेको भन्दै सांसद लेखनाथ दाहालले यसमा सभामुखको ध्यान जानुपर्ने र संसदलाई मर्यादित बनाउनुपर्ने बताए । 
सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान
सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिए । 
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको गठबन्धन बैठकले आजै बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । 
पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र
पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले भेटी ज्ञापनपत्र बुझाएका छन् । 
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको गठबन्धन बैठकले आजै बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । 
सरकारका न्युनतम साझा कार्यक्रमलाई 'फाइनल' गर्न गठबन्धनको बैठक सुरु
सरकारका न्युनतम साझा कार्यक्रमलाई 'फाइनल' गर्न गठबन्धनको बैठक सुरु बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको गठबन्धनको बैठकमा सरकारका न्युनतम साझा कार्यक्रमलाई फाइनल गर्ने तथा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदलाई पुर्णता दिने बारेमा छलफल हुनेछ ।
Weather Update