राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित
मंगलबार, चैत २१, २०७९
राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधिसभामा पठाइनेछ ।
मधेश सरकारबाट एमाले बाहिरियो
मंगलबार, चैत २१, २०७९
मधेश प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् ।
सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ : सभामुख
मंगलबार, चैत २१, २०७९
सभामुख घिमिरेले संघीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानुन पनि प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गरे । ‘
राष्ट्रिय सभा बैठकमा मोबाइल चलाएपछि...
मंगलबार, चैत २१, २०७९
राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्यलाई मोबाइल नचलाउन आग्रह गर्नुपरेको छ ।
१३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने
मंगलबार, चैत २१, २०७९
चितवनमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उनले विभिन्न १३ वटा मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिएमा देशको थिति बसाल्ने दाबी गरे ।
कर्णालीमा एमाले कांग्रेससँगै लिएर जाने दाउमा मुख्यमन्त्री: कांग्रेस छलफलबाट भाग्दै
मंगलबार, चैत २१, २०७९
संघीय सरकारसँगै ६ वटा प्रदेशबाट बाहिरिएको एमालेले कर्णालीमा माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि माओवादी झस्किएको छ ।
मन्त्रीहरुलाई प्रधानमन्त्रीको सम्बोधनः खादा मालामा भुल्न हामीसँग समय छैन्
मंगलबार, चैत २१, २०७९
प्रधानमन्त्रीकाे सचिवालयका अनुसार मन्त्रीपरिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले खादामाला भुल्ने समय नभएको बताए ।
रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आज प्रारम्भिक सुनुवाइ
मंगलबार, चैत २१, २०७९
लामिछाने बिरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आजवाट प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
तनहुँमा ९ दलले गराए उम्मेदवारी दर्ता
सोमबार, चैत २०, २०७९
सोमबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्तामा बेलुका ५ सम्म ९ दलले उम्मेदवारी दर्ता गराएका हुन् ।
गृहमन्त्री र सचिवले बुझ्ने गरेको सुराकी परिचालन खर्च प्रावधान खारेज
सोमबार, चैत २०, २०७९
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्र/सुराकी परिचालनका नाममा गर्न पाउने अधिकार खारेज गरेको हो ।
सरकारले सार्वजनिक गर्यो सय दिनका उपलब्धि
सोमबार, चैत २०, २०७९
३७ बुँदामा समेटिएको उक्त 'उपलब्धि'मा अर्थतन्त्रदेखि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसम्मका विषय समेटिएका छन् ।
मन्त्रिपरिषद् बैठक जारी
सोमबार, चैत २०, २०७९
सिंदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ ।

