Public Pana
तनहुँ–१ मा स्वर्णिम वाग्लेले गरे उम्मेदवारी दर्ता
तनहुँ–१ मा स्वर्णिम वाग्लेले गरे उम्मेदवारी दर्ता तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।
उपनिर्वाचन : तनहुँ–१ मा गोविन्द भट्टराईको उम्मेदवारी दर्ता
उपनिर्वाचन : तनहुँ–१ मा गोविन्द भट्टराईको उम्मेदवारी दर्ता तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।
एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन
एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । 
उपनिर्वाचन : तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता
उपनिर्वाचन : तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता खनालको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपाने र समर्थकमा एमाले केन्द्रीय परिषद सल्लाहकार सदस्य एकबहादुर राना रहेका छन् ।  
उपनिर्वाचन : तनहुँमा मनोनयन दर्ताअघि कांग्रेसको सभा
उपनिर्वाचन : तनहुँमा मनोनयन दर्ताअघि कांग्रेसको सभा सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्दैछन् । 
उपनिर्वाचन : बारा–२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता
उपनिर्वाचन : बारा–२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता, भोली सुनुवाई हुने
रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता, भोली सुनुवाई हुने महान्यायाधिवक्ताको कार्यालयमा लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने निर्णयविरुद्ध र उनलाई राहदानी दुरुपयोगमा मुद्दा चलाइनुपर्ने मागसहितको रिट सर्वाेच्च अदालतमा सोमबार दर्ता भएको हो । 
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्षको चासो
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्षको चासो पेटमा समस्या भएपछि गत शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराइरहेका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार उपराष्ट्रपति यादव र अध्यक्ष तिमिल्सिना अस्पताल पुगेका हुन् ।
उपनिर्वाचनको उम्मेदवारी मनोनयन गर्दा जुलुस गर्न देखी मन्त्रीलाई जानसमेत निषेध
उपनिर्वाचनको उम्मेदवारी मनोनयन गर्दा जुलुस गर्न देखी मन्त्रीलाई जानसमेत निषेध चितवन–२, तनहु–१ र बारा–२ मा हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवार मनोयनमा मन्त्रीहरु जानसमेत निषेध गरिएको छ । 
बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुदैँ
बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुदैँ निर्वाचन आयोगका अनुसार चितवन–२, तनहु–१ र बारा–२ मा बैशाख १० मा हुन गईरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुन गईरहेको हो ।   
सत्तारुढ गठबन्धनमा आबद्ध उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा अलग्गै उम्मेदवारी दर्ता गराउने
सत्तारुढ गठबन्धनमा आबद्ध उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा अलग्गै उम्मेदवारी दर्ता गराउने सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।   
ममाथिको कारबाही फुकुवाको निर्णयमा हास्यास्पद : गोविन्दराज जोशी
ममाथिको कारबाही फुकुवाको निर्णयमा हास्यास्पद : गोविन्दराज जोशी उनले चुनावको मुखमा भ्रम छर्ने उद्देश्यले कारबाही फुकुवा गर्नुको कुनै औंचित्य नभएको बताएका छन् ।
Weather Update