राष्ट्रपतिको सपथ कार्यक्रमा सभामुख उपस्थित नहुने
शुक्रबार, फागुन २६, २०७९
सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले अन्तर्क्रिया गर्ने
शुक्रबार, फागुन २६, २०७९
प्रधानमन्त्री निवास वालुवाटरमा बसेको माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतवाट निरुपण गर्न खोजेमा शान्ति प्रक्रिया भंग हुन जाने निष्कर्ष निकालेका छन ।
नवनिर्वाचित राष्ट्रपति पौडेल गुहेश्वरीमा, त्यसपछि पशुपति दर्शनमा
शुक्रबार, फागुन २६, २०७९
गृहेश्वरी दर्शन पछि पौडेल पशुपतिनाथको दर्शन गर्न जाने सहयोगी खिला कार्कीले जानकारी दिए ।
स्ववियु निर्वाचन: आज मनोनयन पत्र बितरण हुदैँ
शुक्रबार, फागुन २६, २०७९
गत फागुन १९ गतेवाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र बितरण कार्यक्रम हुन लागेको हो ।
माओवादी घटकहरुको बैठक बस्दै
शुक्रबार, फागुन २६, २०७९
वालुवाटारस्थित प्रधानमन्त्री निवासमा ८ बजे बस्न लागेको सो बैठकमा सशष्त्र द्धन्दकालिन मुद्धा तथा संक्रमणकालिन न्यायको बारेमा छलफल हुनेछ ।
संविधानको पालान र संरक्षण गर्ने संबैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्तः पौडेल
शुक्रबार, फागुन २६, २०७९
‘राष्ट्रपति संस्थाले निर्वाचन गर्ने भुमिकाले संविधान र शाषनको व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन तथा निष्पक्षता, तटस्थता तथा बिद्यिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु ।
प्रधानमन्त्री प्रचण्डविरुद्धका मुद्दा ‘हेर्न नभ्याइने’मा
बिहीबार, फागुन २५, २०७९
माओवादी युद्धकालीन विषयलाई लिएर मंगलबार परेको रिटको सुनुवाइका लागि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ ।
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक (जीवनीसहित)
बिहीबार, फागुन २५, २०७९
३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् ।
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
बिहीबार, फागुन २५, २०७९
३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
बिहीबार, फागुन २५, २०७९
बिहीबार दिउँसो मतगणना सकिएपछि पौडेल विजयी भएका हुन् । उनी नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
राष्ट्रपति निर्वाचनको मतगणना सुरू, नतिजा आजै
बिहीबार, फागुन २५, २०७९
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको हो ।
मतदान पछि ओलीले भने, ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौ'
बिहीबार, फागुन २५, २०७९
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् ।
राष्ट्रपति निर्वाचनको मतदान सम्पन्न
बिहीबार, फागुन २५, २०७९
कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ।

