Public Pana
राष्ट्रपति निर्वाचनमा शिर्ष नेताले मत हाले, यस्तो छ निर्वाचनको रौनक (फोटो फिचर)
राष्ट्रपति निर्वाचनमा शिर्ष नेताले मत हाले, यस्तो छ निर्वाचनको रौनक (फोटो फिचर) नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ बिचको प्रतिस्पर्धामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका हुन ।
योगेश भट्टराईले भने, ‘प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन ।
योगेश भट्टराईले भने, ‘प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन । राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका भट्टराईले पुस १० गते उनलाई ड्राइभिङको जिम्मा दिए पनि गाडी छाडेर भागेको उल्लेख गर्दै जाने ठाउँ नभएको बताएका हुन् । 
प्रचण्डविरुद्धको रिट न्यायधिस श्रेष्ठको इजलासमा
प्रचण्डविरुद्धको रिट न्यायधिस श्रेष्ठको इजलासमा अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो  ।
राष्ट्रपतिको मतदान जारी, मतदानस्थलमा पौडेल र नेम्वाङ (फोटोफिचर)
राष्ट्रपतिको मतदान जारी, मतदानस्थलमा पौडेल र नेम्वाङ (फोटोफिचर) बिहान १० बजे देखी सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म हुनेछ
राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्रको ब्यवस्था (नमुना पत्रसहित)
राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्रको ब्यवस्था (नमुना पत्रसहित) निर्वाचन आयोगले ब्यवस्था गरे अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्र उपलब्ध हुन लागेकाे हाे ।  
प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै उनीमाथि पाँच हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर गत मंगलबार मुद्दा दायर भएकोमा आज त्यसमाथि सुनुवाइ हुने भएको हो।
राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने
राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने राष्ट्रपति पद निर्वाचनमा मतदाताहरूले मतदान गर्न आयोगले स्पष्ट रुपमा कानुनी ब्यवस्था गरेका भन्दै ५ वटा एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने जनाएको हो ।  
राष्ट्रपति निर्वाचन: मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध, लगे जफत हुने
राष्ट्रपति निर्वाचन: मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध, लगे जफत हुने मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ ।  
मतदान सकिएको ४ घण्टाभित्र  परिणाम घोषणा भईसक्ने
मतदान सकिएको ४ घण्टाभित्र परिणाम घोषणा भईसक्ने निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ ।
मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै
मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै संघीय संसद अन्र्तगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।  
राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने
राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
Weather Update