राष्ट्रपतिमा रामचन्द्र पौडेलकाे उम्मेदवारी दर्ता
शनिबार, फागुन १३, २०७९
बालेन शाहले भने, ‘मेयरबाट मलाई राजीनामा दिन लगाउन खोज्दैछन्'
शनिबार, फागुन १३, २०७९
मेयर शाहले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा गराउन खोजिएको बताएका हुन्। उनल यो देश कहिल्यै नबन्नेसमेत जनाएका छन ।
आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप होस्ः प्रधानमन्त्री
शनिबार, फागुन १३, २०७९
शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिजीको विचार’ विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन ।
एमाले केन्द्रिय सदस्यवाट दुर्गा प्रसाई बर्खास्त
शनिबार, फागुन १३, २०७९
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईलाई बर्खास्त गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए ।
चितवन–२ मा उम्मेदवार चयन गर्ने अधिकार देउवालाई
शनिबार, फागुन १३, २०७९
शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापित देउवालाई उम्मेदवार चयन गर्ने अधिकार दिएको हो ।
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई राजिनामा पत्र
शनिबार, फागुन १३, २०७९
प्रधानमन्त्री निवास वालुवाटर पुगेर राप्रपाले सरकारवाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराउँदै राजिनामा बुझाएको हो ।
राष्ट्रपति उम्मेदवारी दर्ता गराउन निस्केका पौडेलले भने, ‘संविधानको रक्षा गर्ने चुनौती आयो
शनिबार, फागुन १३, २०७९
कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय भए लगत्तै राष्ट्रपतिका उम्मेदवार पौडेलले सो प्रतिक्रिया दिएका हुन ।
एमाले तत्काल सरकारवाट नबाहिरिने, २५ फागुनसम्म हेर्ने
शनिबार, फागुन १३, २०७९
आज बसेको केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
राष्ट्रपतिमा पौडेल र नेम्वाङबिच प्रतिस्पर्धा हुने
शनिबार, फागुन १३, २०७९
आज बिहान बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउने तथा नेकपा एमाले सचिवालय बैठकले नेम्वाङलाई उठाउने निर्णय गरे पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको हो ।
प्रधानमन्त्रीको आग्रहः सर्बदलीय सरकारमा सहभागी हुनुहोस्
शनिबार, फागुन १३, २०७९
वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनको नयाँ सरकारमा सहभागी हुनका लागि अनुरोध गरेका हुन ।
मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज मनोयन
शनिबार, फागुन १३, २०७९
निर्वाचन आयोगले बिहान १० बजे देखी दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिएको छ । जसअनुसार अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ ।
राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने राप्रपाको निर्णय
शुक्रबार, फागुन १२, २०७९
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
संसदमा उठेका विषयको जवाफ दिन सरकारलाई निर्देशन
शुक्रबार, फागुन १२, २०७९
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसदहरुले शून्य र विशेष समयमा उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

