राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक
बुधबार, फागुन १०, २०७९

छानविन गर्ने अख्तियारको चेतावनीपछि डिआइजी सिंहद्वारा राजीनामा
बुधबार, फागुन १०, २०७९
अवको एआइजी बढुवामा पारेर सिंहलाई आइजिपी बनाउने शक्ति समुहको तयारी समेत भएको र कंग्रेसका केही नेताहरुको प्रभावमा उनलाई आइजिपी बनाउने योजना उनका प्रतिस्पर्धीले चाल पाएकै कारण उनीविरुद्ध अख्तियारमा उजुरी परेको प्रहरी स्रोत बताउछ ।

पूर्वप्रधानन्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति नबनाउन सर्वोच्च बारको ध्यानाकर्षण
बुधबार, फागुन १०, २०७९
सर्वोच्च बारको आज बसेको कार्यसमिति निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णय भएको जानकारी दिइएको हो ।

प्रतिनिधी सभा बैठक जारी, केही महत्वपुर्ण बिद्येयक प्रस्तुत हुँदै
बुधबार, फागुन १०, २०७९
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्नुहुँदै छ ।

चिनियाँ राजदुतले फेरी भेटे प्रधानमन्त्री प्रचण्डलाई
बुधबार, फागुन १०, २०७९
राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राजदूत सङले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। यसअघि गत शुक्रबार साँझ राजदूत सङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

प्रतिनिधिसभाको बैठक आज बस्दै
बुधबार, फागुन १०, २०७९
बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने कार्यसूची छ ।

स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान
बुधबार, फागुन १०, २०७९
स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उहाँ गए राति त्यसतर्फ जानुभएको हो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त
मंगलबार, फागुन ९, २०७९
त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापनसमेत गराउँदै आएका छन् ।
पराराष्ट्र सल्लाकार सल्लाहकार सापकोटाले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गरादै आएका छन् ।

सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था- गर्न थाले दोहोरो संवाद
मंगलबार, फागुन ९, २०७९
घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।

साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
मंगलबार, फागुन ९, २०७९
मंगलबार बिहान कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिवद्धता गरेका हुन् । सोक्रममा प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराए ।

माओवादी पदाधिकारी बैठक सुरु
सोमबार, फागुन ८, २०७९
भावी राष्ट्रपतिका बारेमा राजनीतिक दलहरु बिच घम्साघम्सी परिरहेको बेला माओवादी केन्द्रले बोलाएको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको हो ।

प्रधानमन्त्री प्रचण्डको प्रस्ताव– १२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिऔँ
सोमबार, फागुन ८, २०७९
सोमबार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
सोमबार, फागुन ८, २०७९
राष्ट्रपतिमा कांग्रेस र एमालेले दाबी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच कुराकानी भएको हो ।