Public Pana
प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता राष्ट्रपतिमा कांग्रेस र एमालेले दाबी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच कुराकानी भएको हो । 
बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै
बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौं आउने भएकी हुन् ।
राष्ट्रपति चयनलगायतको बिषयमा निर्णय गर्न माओवादी पदाधिकारी बैठक ४ बजे बस्दै
राष्ट्रपति चयनलगायतको बिषयमा निर्णय गर्न माओवादी पदाधिकारी बैठक ४ बजे बस्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।
एक साताभित्र सत्तारुढ गठबन्धन भविष्य टुंगो लाग्छ : माधव नेपाल
एक साताभित्र सत्तारुढ गठबन्धन भविष्य टुंगो लाग्छ : माधव नेपाल कीर्तिपुरमा आफ्नो पार्टीनिकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।
टुँडिखेलमा प्रजातन्त्र दिवसको उत्सव (फोटो फिचर)
टुँडिखेलमा प्रजातन्त्र दिवसको उत्सव (फोटो फिचर) उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री, सांसद, सभामुख, पूर्वप्रधानमन्त्रीलगायतको उपस्थिति थियो । 
कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङकाे नियुक्त
कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङकाे नियुक्त बैंकको सीईओका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेका थिए ।
लोकतान्त्रिक आचारणलाई जीवन पद्धती बनाउन राष्ट्रतिको आग्रह
लोकतान्त्रिक आचारणलाई जीवन पद्धती बनाउन राष्ट्रतिको आग्रह राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिनु पर्नेसमेत उल्लेख गरेकी छन् ।
राष्ट्रपतिको आममाफीबाट अरुण चौधरी रिहा, भन्छन्- माथि प्रतिशोध साँधियो
राष्ट्रपतिको आममाफीबाट अरुण चौधरी रिहा, भन्छन्- माथि प्रतिशोध साँधियो राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि आइतबार उनी कारगारमुक्त भएका हुन् । 
उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुदैँ
उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुदैँ टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनी रिहा हुन लागेका हुन ।
सरकार जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छः प्रधानमन्त्री
सरकार जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छः प्रधानमन्त्री नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको उनले जनाएका छन ।  
आज प्रजातन्त्र दिवस, धुमधामसँग मनाईदै
आज प्रजातन्त्र दिवस, धुमधामसँग मनाईदै आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ । प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षलगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिनुभएको छ ।
सत्ता गठबन्धन भत्किन नदिन चीनको कुटनीतिक सक्रियता तिव्र, राष्टपतिमा माओवादीले पुर्ववत निर्णय बदल्न सक्ने आशंका
सत्ता गठबन्धन भत्किन नदिन चीनको कुटनीतिक सक्रियता तिव्र, राष्टपतिमा माओवादीले पुर्ववत निर्णय बदल्न सक्ने आशंका दक्षिणी छिमेकी भारत हालको सत्ता गठबन्धनप्रति सन्तुष्ट नरहेको र राष्टपतिको चुनावमा गठन्धन भत्किने बिश्लेषण भइरहेका बेला चीनले माओवादी र एमालेको सहकार्यलाई टुट्न नदिने गरी भूमिका खेलरिहेको स्रोतको दावी छ ।
Weather Update