Public Pana
शसस्त्र द्धन्द शुरुवात भएको दिनको बिदालाई सरकारी क्यालेण्डरमा राख्ने सरकारको निर्णय
शसस्त्र द्धन्द शुरुवात भएको दिनको बिदालाई सरकारी क्यालेण्डरमा राख्ने सरकारको निर्णय मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारी प्रवक्ता एवं सूचना संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक विदालाई आगामी वर्षको क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको जानकारी दिइन् । 
ओली भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगे
ओली भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगे भावी राष्ट्रपतिबारे मतभेद बढिरहेको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका छन् ।
स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित गरिनेछ : प्रधानमन्त्री
स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित गरिनेछ : प्रधानमन्त्री शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानहरूमा सेवा प्रदायक निकाय र व्यक्तिले प्रभावकारी सेवा नदिएको बताउँदै यसलाई व्यवस्थित गरिने बताएका हुन् । 
राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री
राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । 
भारतीय सेनाका पुर्वप्रमुखहरु एकै पटक किन नेपाल आउदैछन ?
भारतीय सेनाका पुर्वप्रमुखहरु एकै पटक किन नेपाल आउदैछन ? काठमाडौं, टुडिखेलमा भोली हुने बिशेष कार्यक्रममा सहभागी हुन लागि भारतीय सेना प्रमुखहरु नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 
अखिल अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित
अखिल अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिए अनसार आएको मतपरिणाम अनुसार बडाल बिजयी भएका हुन ।
कांग्रेस सांसद भण्डारीको आज बिहान १० बजे शल्यक्रिया
कांग्रेस सांसद भण्डारीको आज बिहान १० बजे शल्यक्रिया बुधवार राती ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद अधिकारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पालमा शल्यक्रिया हुन लागेको हो ।
मुम्बई एयरपोर्टमै भारतीय चिकित्सकलाई हस्तान्तरण गरेर नेपालको मेडिकल टिम आजै काठमाण्डौ फर्किने
मुम्बई एयरपोर्टमै भारतीय चिकित्सकलाई हस्तान्तरण गरेर नेपालको मेडिकल टिम आजै काठमाण्डौ फर्किने डा. प्रदीपको टोलीले मुम्बईस्थित सिबाजी इनटरनेशन एयरपोर्टमै  मुम्बईस्थित नेशनल बर्नस् सेन्टरको टिम समक्ष भण्डारीलाई हस्तान्तरण गर्ने र उक्त टिम एयरपोर्टबाट आज काठमाण्डौ फर्किनेछ । 
प्रधानमन्त्रीलाई भेट्न केपी ओली बालुवाटारमा
प्रधानमन्त्रीलाई भेट्न केपी ओली बालुवाटारमा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान पुगेका अध्यक्ष ओली र प्रधानमन्त्रीबीच सत्तारुढ गठबन्धनमा देखिएका आशंका मेटाउने विषयमा छलmफल भएको हो । 
नयाँ बसपार्क घटनाका दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
नयाँ बसपार्क घटनाका दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सुरक्षा अंगका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । 
नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल : चित्रबहादुर केसी
नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल : चित्रबहादुर केसी बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले नेपालमा राष्ट्रपति चयनका लागि निर्वाचन आउँदै गर्दा आफू अनुकूलको व्यक्तिलाई बनाउन शक्ति राष्ट्रको चलखेल भइरहेको बताएका हुन् ।
नयाँ बसपार्क घटना : दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुको माग
नयाँ बसपार्क घटना : दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुको माग बुधबार जारी प्रतिनिधिसभाको शून्य समयमा बोलेका अधिकांश सांसदहरुले सोमबार भएको सो घटनाका दोषी जोसुकै भए पनि कारबाही गर्न सरकारसँग माग गरेका हुन् । 
Weather Update