सिंहदरवारमा कांग्रेससहित प्रतिपक्ष दलको बैठक
शनिबार, माघ २१, २०७९
श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट
शनिबार, माघ २१, २०७९
श्रीलङ्काका ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो ।
एकीकृत समाजवादीको बैठक बस्दै
शनिबार, माघ २१, २०७९
अध्यक्ष नेपालले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ ।
श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता
शुक्रबार, माघ २०, २०७९
बिहीबार साँझ काठमाडौं आइपुगेका उनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन् ।
पक्राउ परेका नागरिक उन्मुक्तिका सांसदअरुणकुमार चौधरी जेल चलान
शुक्रबार, माघ २०, २०७९
बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन् ।
कोहलपुरबाट सांसद अरुणकुमार चौधरी पक्राउ
बिहीबार, माघ १९, २०७९
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् ।
सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउँछ : केपी ओली
बिहीबार, माघ १९, २०७९
गत आइतबार नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब सृजना गरिरहेका बेला अध्यक्ष ओलीको उक्त धारणा सार्वजनिक भएको हो ।
नेकपा माओवादीको स्थगित बैठक पुन: आज बस्दै
बिहीबार, माघ १९, २०७९
स्थगित बैठडक आजवाट सुरु हुनेछ । जस अनुसार केन्द्रिय बिभागहरुको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने विश्वास लिईएको छ ।
स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी
बुधबार, माघ १८, २०७९
युवराज पौडेल सफलले रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएको उल्लेख गर्दै स्वतन्त्र पार्टी नै खारेजीको माग गर्दै निवेदन दिएका हुन ।
राष्ट्रिय सभाध्यक्ष तिमिल्सेनाले सरकारी निवास छोड्न गरे अटेर, सभामुखलाई निवास व्यवास्थापन गर्न सकस
बुधबार, माघ १८, २०७९
अहिले सभामुख चयन भएर आएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन, जसका कारण सहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन चयन गर्न नै गा¥हो भईरहेको छ ।
गृहमन्त्रीको बिषयमा सत्ता गठबन्धमा खटपट, प्रधानमन्त्रीसँग ओली र लिङदेनको छलफल
बुधबार, माघ १८, २०७९
मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाउने जानकारी गराए ।
माओवादी केन्द्रको स्थायी समिति आज पनि, बिभागहरुले पुर्णता पाउने
बुधबार, माघ १८, २०७९
माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी बिभागलाई पुर्णता दिने बारेमा बुधवार देखी छलफल हुने बुझिएको छ ।
एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
मंगलबार, माघ १७, २०७९
भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइएको छ ।

