पार्टीको बैठकमा प्रचण्डको बिफ्रिङ : फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई गृहमन्त्री बनाउँदिनँ
मंगलबार, माघ १७, २०७९
चिनियाँ राजदूत सोङको सक्रियता, २ सातामा ८ उच्चस्तरीय राजनीतिक भेटवार्ता
मंगलबार, माघ १७, २०७९
गत पुस २४ (८ जनवरी)मा पदभार ग्रहणका लागि काठमाडौं आएका उनले गत २९ पुस (१३ जनवरी)मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।
प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता
मंगलबार, माघ १७, २०७९
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पार्टीलाई गृहमन्त्रालय दिन आग्रह गरेका हुन् ।
लुम्बिनीमा राष्टियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक
मंगलबार, माघ १७, २०७९
मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचनको अन्तिम तयारी पुरा गरेको हो ।
परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भमण श्रीलंकावाट
मंगलबार, माघ १७, २०७९
बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन ।
माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने
सोमबार, माघ १६, २०७९
सोमबार बसेको पदाधिकारी बैठकले सोमबार र मंगलबार आन्तरिक तयारी गरेर बुधबार स्थायी समिति बैठक राख्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
२५ फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने आयोगको तयारी
सोमबार, माघ १६, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनु चार दिनअघि २५ फागुनमा राष्ट्रपति पदको निर्वाचनको मिति आयोगले तय गरेको हो ।
सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री
सोमबार, माघ १६, २०७९
सहिद दिवसको अवसरमा सोमबबार लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।
आफुविरुद्ध प्रर्दशन भएको भोलीपल्टै बालेनले मागे सुकम्बासी बस्ती हटाउन प्रधानमन्त्रीसँग सहयोग
सोमबार, माघ १६, २०७९
सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर मेयर साहले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन् ।
मुलुकमा नवनिर्माणको अघि बढाएर मात्र शहीदले देखाएको मार्ग अनुशरण हुने : अध्यक्ष ओली
सोमबार, माघ १६, २०७९
शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उहाँले शहीदको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच शिष्टचार भेटवार्ता
आइतबार, माघ १५, २०७९
चिनियाँ पक्षले आयोजनास्थलमा केही अवरोध रहेकाले त्यसलाई तत्काल हटाइदिन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको थियो ।
नयाँ नागरिकता लिन रबि लामिछाने जिल्ला प्रशासनमा, आजै दिने प्रशासनको तयारी
आइतबार, माघ १५, २०७९
सर्वोच्चको निर्णयमा नयाँ नागरिकता लिन कुनै रोकटोक नभएकाले उनलाई प्रक्रिया पुरयाएर नयाँ नागरिकता प्रमाणपत्र जारी गर्ने प्रशासनको तयारी छ ।
प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी
शनिबार, माघ १४, २०७९
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

