रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा हेम राज शर्मा, उपाध्यक्ष
शनिबार, माघ १४, २०७९
रवि अयोग्य भएपछि रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल
शनिबार, माघ १४, २०७९
रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रबार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई सो जिम्मेवारी दिएको प्रवक्ता ढकालले बताउनुभयो ।
राष्ट्रपतिमा नेकपा माओवादीले राष्ट्रिय सहमति खोज्ने
शुक्रबार, माघ १३, २०७९
'बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ। यो एमालेबिनाको राष्ट्रिय सहमति होइन, एमालेसहितको राष्ट्रिय सहमति हो,' बैठकपछि महराले पत्रकार सम्मेलनमा भने ।
गुम्यो रवि लामिछानेको मन्त्री र सांसद पद
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसलासँगै उनको पद पुगेको हो ।
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
शुक्रबार, माघ १३, २०७९
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको फैसला सुनाएको छ ।
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो
शुक्रबार, माघ १३, २०७९
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो ।
माओवादी स्थायी समिति बैठक जारी
शुक्रबार, माघ १३, २०७९
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ ।
गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथी अन्तिम सुनुवाई जारी, नजिर आकर्षित भए रिट जारी हुन सक्ने कानुनविद्को दावी
शुक्रबार, माघ १३, २०७९
आज अदालतबाट हुने फैसलाले गृहमन्त्री लामिछानेको भविष्यमाथी निर्णय गर्ने आंकलन गरिएको छ । विगतमा सर्वोच्च अदालतबाट जारी भएको नजिरलाई आधार मान्दा आजको फैसला लामिछानेविरुद्धमा आउन सक्ने कानुनका जानकारहरुको भनाई छ ।
सत्ता समर्थित दलकै कार्यकर्ताले जलाए शिक्षामन्त्रीको पुत्ला
शुक्रबार, माघ १३, २०७९
सत्ता समर्थित दल एकीकृत समाजवादीका कार्यकर्ताले सरकारकै मन्त्रीको पुत्ला जनाएका हुन । प्रतिनिधीसभामा १० सिट जितेको समाजवादीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित
बिहीबार, माघ १२, २०७९
माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक स्थगित भएको हो ।
कर्णालीमा मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए शपथ
बुधबार, माघ ११, २०७९
मन्त्रीमण्डलमा नेकपा एमालेका तर्फबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री टेकराज पछाई र जीतबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिए ।
यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश शर्माले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा योजना मन्त्री मन्त्रीको शपथ लिए ।
बागमती सरकारले पायो पूर्णता, को को बने मन्त्री ?
बुधबार, माघ ११, २०७९
जम्कट्टेलको मन्त्रिपरिषदमा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् ।
संवैधानिक इजलासमा बहस : प्रक्रिया पूरा नगरेकाले रवि लामिछाने नेपाली नागरिक होइनन्
बुधबार, माघ ११, २०७९
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस भइरहेको छ ।

