पीडितको पक्षमा उभिन डीआईजीहरूलाई गृहमन्त्रीको निर्देशन
सोमबार, माघ २, २०७९

प्रधानमन्त्री र नवनियुक्त चिनियाँ राजदुतबिच भेटवार्ता
सोमबार, माघ २, २०७९
प्रधानमन्त्री दाहालले चिनिया सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सिजिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

प्रधानमन्त्री र ओली बिच भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै गरिने
सोमबार, माघ २, २०७९
वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ ।

मधेस प्रदेशः सभामुखका लागि आज उम्मेदवारी दर्ता
शनिबार, पुस ३०, २०७९
प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

सत्ता बाँडफाट र मन्त्रिपरीषद बिस्तारका बिषयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
शनिबार, पुस ३०, २०७९
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, ३१ सांसदको साथ
शुक्रबार, पुस २९, २०७९
आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मतसहित विश्वासको मत प्राप्त गरेका हुन ।

बागमती प्रदेश सभामुखमा भुवन पाठक निर्वाचित
शुक्रबार, पुस २९, २०७९
शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

बाग्मती प्रदेशको सभामुखमा पाठक निर्वाचित
शुक्रबार, पुस २९, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् भने विपक्षमा ४९ मत परेको छ । यसैगरी, सो निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए । पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनको समर्थन रहेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले भने- विद्युत् प्राधिकरण, खानेपानी, ढल तथा सडक विभागजस्ता निकायबीच समन्वय गरेर काम अघि बढ्छु
शुक्रबार, पुस २९, २०७९
शुक्रबार उपप्रधानमन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, क्षेत्रीय सडक प्रमुख, काठमाडौं डिभिजन प्रमुख, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइका निर्देशक, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्ध निर्देशकसहितको टिमले काठमाडौंका विभिन्न क्षेत्रको सडक अनुगमन गरेको थियो । उक्त टोलीले शुक्रबार बिहान ८ बजेदेखि लाजिम्पाट, सोह्रखुट्टे, भैँसेपाटी तथा जावलाखेल क्षेत्रका सडकको अवस्थाबारे अनुगमन...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
शुक्रबार, पुस २९, २०७९
बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएएको थियो ।

बाग्मती प्रदेशका सभामुख उम्मेदवार सायजुलाई तीन मत मात्रै
शुक्रबार, पुस २९, २०७९
सायजुलाई सभामुख बनाउनका लागि भएको प्रस्तावमा तीन मत मात्रै प्राप्त गरे पछि उनलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ ।

मधेस प्रदेशमा तीन पार्टीको सरकार, मुख्यमन्त्री यादवले लिए सपथ
शुक्रबार, पुस २९, २०७९
नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रवार शपथ लिएका छन् ।

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
शुक्रबार, पुस २९, २०७९
बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएएको थियो ।