Public Pana
सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएएको थियो । 
माधव नेपाललाई घनश्याम भुसालको साथ
माधव नेपाललाई घनश्याम भुसालको साथ एमाले अध्यक्ष ओलीको रापताप थेग्न नसकेर एमालेमै बसेका पूर्वउपमहासचिव भुसाल पछि पार्टी नै त्याग्न बाध्य भए । एमालेले गत प्रतिनिधिसभा निर्वाचनमा भुसाललाई उम्मेदवार नै उठाएन । त्यसपछि उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । रुपन्देही १ बाट उम्मेदवार बनेका उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भए ।
२० लाख धरौटी बुझाएर हिरासतबाट छुट्दै छन् सन्दीप लामिछाने
२० लाख धरौटी बुझाएर हिरासतबाट छुट्दै छन् सन्दीप लामिछाने अदालतले यसअघि काठमाडौं जिल्ला अदालतले सुनाएको आदेश खारेज गर्दै लामिछानेलाई बाहिरै बसेर आफ्नो मुद्दा लड्न पाउने आदेश सुनाएको थियो । मुद्दाको किनारा नलागुञ्जेल सन्दीप विदेश जान पाउने छैनन् । काठमाडनैं बाहिर जाँदा पनि अनुमति लिएर जानुपर्नेछ । 
हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । ‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो,’ प्रधानमन्त्रीले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली...
सन्दिप लामछानेको धरौटी रकम जम्मा
सन्दिप लामछानेको धरौटी रकम जम्मा पुर्व कप्तान सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका हुन । उच्च अदालत, पाटनले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएपछि दाजु मोहनले आज धरौटी रकम जम्मा गरेका हुन । 
भोलि राष्ट्रिय सभा बैठक, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक
भोलि राष्ट्रिय सभा बैठक, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । 
बालुवाटार पुगेर ओलीले भेटे प्रधानमन्त्री प्रचण्डलाई
बालुवाटार पुगेर ओलीले भेटे प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भएको हो । 
बागमती प्रदेसभाको सभामुखमा तीन जनाकाे उम्मेदवारी दर्ता
बागमती प्रदेसभाको सभामुखमा तीन जनाकाे उम्मेदवारी दर्ता सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा एमाले जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल छन् ।
कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा
कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा पदाधिकारी बैठकमा देउवाले पार्टीका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक १५ माघमा सारिएको छ । पहिले २२ पुस र २८ पुसमा बस्ने भनिएको बैठक माघमा सारिएको हो ।
प्रधानमन्त्रीसँग जर्मन राजदूतको भेट, विकास र समृद्धिमा सहयोग गर्ने प्रतिबद्धता
प्रधानमन्त्रीसँग जर्मन राजदूतको भेट, विकास र समृद्धिमा सहयोग गर्ने प्रतिबद्धता भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे । 
लुम्बिनी प्रदेशमा मन्त्रालय भागबण्डामै कुरा मिलेन, माओवादीभित्रै पनि असन्तुष्टि
लुम्बिनी प्रदेशमा मन्त्रालय भागबण्डामै कुरा मिलेन, माओवादीभित्रै पनि असन्तुष्टि माओवादीको बटम लाईनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेकोमा एमालेले ती मन्त्रालयहरु दिन आनाकानी गरेपछि शपथमा सहभागी नहुने तयारी गरिएको स्रोतको दाबी छ ।
बाबुराम गौतम प्रदेश १ को सभामुखमा निर्विरोध निर्वाचित
बाबुराम गौतम प्रदेश १ को सभामुखमा निर्विरोध निर्वाचित प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
Weather Update