रविन्द्र मिश्र भन्छन्- गणतन्त्रको नायक प्रचण्डनै हुन्
बुधबार, असोज ९, २०८१
अग्नि सापकोटाविरुद्धको मुद्धाको संबैधानिक इजलासमा पेशी
बुधबार, असोज ९, २०८१
बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दा पेशीमा चढेको हो ।
रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर
सोमबार, भदौ ३१, २०८१
समितिले सोमबार संसद्मा प्रतिवेदन पेश गरेको प्रतिवेदनमा गोर्खा मिडियाको शेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको निष्कर्ष निकालेको हो ।
संसदीय सुनुवाइ विशेष समितिको बैठक बुधबार बस्ने
सोमबार, भदौ ३१, २०८१
बुधबार बस्ने बैठकले राजदूतबारे निर्णय लिने छ ।
माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने
सोमबार, भदौ ३१, २०८१
आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक अवरोध नगर्ने बताएको हो ।
प्रकाशमानसिंह राउतलाई प्रधानन्याधीश सिफारिस गर्न संवैधानिक परिषद्को वैठक बस्दै
सोमबार, भदौ ३१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना मगर सदस्य रहेका छन् ।
सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुदै
सोमबार, भदौ ३१, २०८१
समितका सभापति सुर्य थापाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन पेश गर्ने भएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज सम्बोधन गर्ने,माओवादीलाई पनि फकाउने
सोमबार, भदौ ३१, २०८१
आज अपराहन्न १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयलेव जानकरी दिएको छ ।
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै
सोमबार, भदौ ३१, २०८१
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो ।
सभामुखले बोलाएको बैठक निष्कर्षमा पुगेन, माओवादीले माग्यो एक घण्टाको समय
आइतबार, भदौ ३०, २०८१
बैठकमा माओवादी केन्द्रले एक घण्टाको समय मागेको बताउदै सदन अवरुद्धको निर्णयमा पुर्नविचार गर्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
आइतबार, भदौ ३०, २०८१
अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो' को संज्ञा
शनिबार, भदौ २९, २०८१
शनिबार काठमाडौंमा आयोजित एमालेको 'स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै 'मनपरी बोल्ने केटो' को संज्ञा दिएका हुन् ।
संसदीय छानबिन विशेष समितिको सुझावलाई सरकारले कार्यान्यन गर्छ- प्रधानमन्त्री ओली
शनिबार, भदौ २९, २०८१
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको आज सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए ।

