Public Pana
नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री
नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए ।
रबी लामिछानेको आज काठमाण्डौंमा बयान लिने सरकारी वकिलको तयारी
रबी लामिछानेको आज काठमाण्डौंमा बयान लिने सरकारी वकिलको तयारी उनको आज सरकारी वकिलको कार्यालयमा बयान हुने प्रहरीले जनाएको छ । 
परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यीबिच आज छेन्दुमा द्विपक्षीय भेटवार्ता हुँदै
परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यीबिच आज छेन्दुमा द्विपक्षीय भेटवार्ता हुँदै प्रधानमन्त्री केपी ओलीको यही १७ गतेदेखी हुने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन पुगेकी हुन । 
आजको क्याविनेटले शहरीमा सचिव ल्याउँदै, गोपाल सिग्देल र सरजू वैद्य मध्ये एक आउने निश्चित
आजको क्याविनेटले शहरीमा सचिव ल्याउँदै, गोपाल सिग्देल र सरजू वैद्य मध्ये एक आउने निश्चित शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल मंगलवार सेवानिवृत भएपछि आजकै मन्त्रिपरिषद् वैठकले अर्को सचिवलाई शहरीको जिम्मेवारी दिनेछ
एमाले सचिवालय बैठक बस्दै, बाढीपिडितका बारेमा छलफल हुने
एमाले सचिवालय बैठक बस्दै, बाढीपिडितका बारेमा छलफल हुने च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक अपरान्ह १२ बजे देखी सुरु हुनेछ ।
प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल
प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत उत्पादन गराउन कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका साथै उत्पादन, पूर्वाधार, व्यापार र वित्तीय स्रोतको व्यवस्थापनका कार्यक्रमलाई छिटोछरितोरुपमा अघि बढाउने निष्कर्ष निकालिएको छ । 
यातायात क्षेत्रका प्रतिनिधिसँग प्रचण्डको छलफल
यातायात क्षेत्रका प्रतिनिधिसँग प्रचण्डको छलफल बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाएका छन् ।
प्रस्तावित प्रधानन्यायाधीश राउतले पेश गरे २४ बुँदे कार्ययोजना
प्रस्तावित प्रधानन्यायाधीश राउतले पेश गरे २४ बुँदे कार्ययोजना संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको हो । 
सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन
सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
जनताले भोगिरहेको पीडामा सहयोग गर्न प्रधानमन्त्रीको आव्हान
जनताले भोगिरहेको पीडामा सहयोग गर्न प्रधानमन्त्रीको आव्हान पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरेका हुन् ।
प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता दुबैजनाबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो ।
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि भनेको हो ।
Weather Update