मोहन बैद्य अस्पताल भर्ना
                        शुक्रबार, पुस १२, २०८१
                    
                 
                        
                    
                        
                                झण्डै ७० दिन थुनामा बिताएका रवीविरुद्ध आज अदालतमा मुद्धा दर्ता हुँदै
                            
                         आइतबार, पुस ७, २०८१
                        
                        
                            जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालतमा पेश गरिएको जानकारी दिनुभयो ।  
                    
                 
                        
                    
                        
                                राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेः अध्यक्ष प्रचण्ड
                            
                         शनिबार, मंसिर २९, २०८१
                        
                        
                            रुपन्देहीको तिलोत्तमामा आज आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन ।
                    
                 
                        
                    
                        
                                राष्ट्रपतिद्दारा पाँच देशका राजदुत नियुक्त
                            
                         शुक्रबार, मंसिर २८, २०८१
                        
                        
                            सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
                    
                 
                        
                    
                        
                                नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री
                            
                         शुक्रबार, मंसिर २८, २०८१
                        
                        
                            नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए ।
                    
                


 
                         
                         
                         
                         
                         
                         
                         
                         
                     
                     
                     
                     
                     
                     
                    