Public Pana
उपेन्द्र यादवको नजरमा कांग्रेस- आफ्नै असक्षमताका कारण थङथिलो भयो
उपेन्द्र यादवको नजरमा कांग्रेस- आफ्नै असक्षमताका कारण थङथिलो भयो राष्ट्रिय महाधिवेशन बन्द सत्रमा अध्यक्ष यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसको शासनकालमा कैयौं भ्रष्टाचारका प्रकरण भएको, पहिचानसहितको संघियता कार्यान्वयन कांग्रेसकै कारणले हुन नसकेको, आर्थिक उदारीकरणका नाममा उद्योग बेचेको लगायतका आरोप लगाएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता 
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता  भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
उपेन्द्र यादवको मुद्दा सर्वोच्चले पूर्ण इजलासमा पठायो
उपेन्द्र यादवको मुद्दा सर्वोच्चले पूर्ण इजलासमा पठायो जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार बहस सुनेपछि पूर्ण इजलासमा पेस गर्ने आदेश गरेको हो । 
प्रचण्ड दिल्लीमा, सचिवले गरे स्वागत
प्रचण्ड दिल्लीमा, सचिवले गरे स्वागत भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली पुगेका छन् । 
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : सम्बन्ध सुधार गर्ने बहाना
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : सम्बन्ध सुधार गर्ने बहाना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा गएका छन् ।
प्रधानमन्त्री दाहाल मोदीको शपथ कार्यक्रममा सहभागी हुन भारत जादै
प्रधानमन्त्री दाहाल मोदीको शपथ कार्यक्रममा सहभागी हुन भारत जादै परराष्ट्र मन्त्रालयले जानकारी दिदै प्रधानमन्त्री प्रचण्ड आज दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार स्वदेश फर्किने बताएको छ ।
एकीकृत समाजवादी निकट युवा संघमा समानान्तर नेतृत्व
एकीकृत समाजवादी निकट युवा संघमा समानान्तर नेतृत्व  नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गरिएको छ ।
ओली भन्छन्- संसद विघटन गरेककै कारण एमाले अहिले अस्तित्वमा छ
ओली भन्छन्- संसद विघटन गरेककै कारण एमाले अहिले अस्तित्वमा छ उनको यो संकेत तत्कालिन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालप्रति लक्षित थियो ।
गृहमन्त्री लामिछानेले आफैमाथि छानबिन समिति गठन हुदा पनि नैतिकता बोध गरेनन्- प्रदीप पौडेल
गृहमन्त्री लामिछानेले आफैमाथि छानबिन समिति गठन हुदा पनि नैतिकता बोध गरेनन्- प्रदीप पौडेल शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले उपप्रधान तथा गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै संसदीय छानबिन समिति गठन भएपछि नैतिकताको बोध नगरेको आरोप लगाएका हुन् ।
भारतीय समकक्षी मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाने
भारतीय समकक्षी मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाने परराष्ट्र मन्त्रालयले जानकारी दिदै प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार स्वदेश फर्किने बताएको छ ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने
गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
बागमती प्रदेश सरकारले ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै
बागमती प्रदेश सरकारले ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
Weather Update