Public Pana
सहकारी ठगी छानबिन गर्ने संसदीय समितिमा को-को छन् ?
सहकारी ठगी छानबिन गर्ने संसदीय समितिमा को-को छन् ? आजै बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समितिको घोषणा गर्ने छ । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।
गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री 
गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री  सपनाको बलमा गणतन्त्र स्थापना भएको थियो, त्यसका सोंच तथा लक्ष्य पूरा गर्ने अभिभारा भने बाँकी नै रहेको प्रधानमन्त्रीको भनाइ छ। 
रविमाथि छानविन गर्ने कार्यादेश अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै
रविमाथि छानविन गर्ने कार्यादेश अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिन आज पनि कार्यदलको बैठक बस्ने भएको छ ।कार्यादेशलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै
एमालेलाई कांग्रेसको जवाफ- ओलीले गिरीबन्धु प्रकरणमा काँग्रेसलाई आरोपित गरेपछि प्रतिवाद गरेका हौँ
एमालेलाई कांग्रेसको जवाफ- ओलीले गिरीबन्धु प्रकरणमा काँग्रेसलाई आरोपित गरेपछि प्रतिवाद गरेका हौँ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष ओलीले नै पहिला कांग्रेसले गिरीबन्धुको ५१ बिघा बेचेको भनेर आक्रमण शुरु गरेको बताउदै आफुहरुले त्यसको प्रतिवाद गरेको टिप्पणी गरेका छन् ।
गण्डकी सरकार ढल्यो, ठुलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश
गण्डकी सरकार ढल्यो, ठुलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको हो ।
काँग्रेसले ओलीमाथि आधारहीन आरोप लगाएको भन्दै एमाले आक्रोशित
काँग्रेसले ओलीमाथि आधारहीन आरोप लगाएको भन्दै एमाले आक्रोशित प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको विषयमा माफी माग्नुपर्ने बताए ।
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने बालुवाटारमा भएको बैठकमा सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन् ।
नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित
नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित सभामुख देवराज घिमिरेले नाराबाजीका बीचमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
संसदको गतिरोध खुलाउने प्रयासमा देउवासँग् प्रधानमन्त्रीको परामर्श
संसदको गतिरोध खुलाउने प्रयासमा देउवासँग् प्रधानमन्त्रीको परामर्श संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ ।
सदन आन्दोलनसँगै सडक आन्दोलन समेत चर्काउदै कंग्रेस, काठमाण्डौमा आज सहकारी ठगविरुद्ध प्रर्दशन गर्ने
सदन आन्दोलनसँगै सडक आन्दोलन समेत चर्काउदै कंग्रेस, काठमाण्डौमा आज सहकारी ठगविरुद्ध प्रर्दशन गर्ने कांग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बिपक्षीलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी
बिपक्षीलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी सरकारका  एक मन्त्रीका अनुसार आजको संसद वैठकमा बिपक्षी दलहरुलाई रोकेरै भएपनि सरकारले आफ्नो नीति तथा कार्यक्रम पारित गर्छ, सरकारसँग अन्य बिकल्प पनि छैन् त्यसकारण जसरी भएपनि नीति तथा कार्यक्रम पारित गर्ने रणनीतिमा सरकार छ । 
टिओआर टुंगाउन शिर्ष नेताहरुसहितको बैठक बस्दै
टिओआर टुंगाउन शिर्ष नेताहरुसहितको बैठक बस्दै कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो ।
Weather Update