गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय
आइतबार, जेठ ६, २०८१
टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह
आइतबार, जेठ ६, २०८१
सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरु बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए ।
कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित
आइतबार, जेठ ६, २०८१
अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
शनिबार, जेठ ५, २०८१
अब जेठ ६ गतेदेखि आगामी असार ४ गतेसम्म देशभर विभिन्न गतिविधि मार्फत संघर्षका कार्यक्रम अगाडि बढाउने बताइएको छ । जसअन्तर्गत अन्तरक्रिया, विरोध र आमसभाजस्ता कार्यक्रमहरु रहेका छन् ।
सहकारी प्रकरणमा छानविन समिति बनाउन सरकार र कग्रेसबीच सहमति, व्यक्ति लक्षित नहुने
शनिबार, जेठ ५, २०८१
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार प्रमुख दलका शिर्ष नेताहरुबीच भएको छलफलमा सहकारी समस्यावारे छानविन समिति गठन गर्ने बिषयमा प्रमुख विपक्षी दल कंग्रेससँग् सहमति जुटेको नेताहरुले बताएका छन् ।
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
शुक्रबार, जेठ ४, २०८१
कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए ।
संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट
शुक्रबार, जेठ ४, २०८१
संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेको हो । त्यस्तै बैठकले सभामुखलाई हिजोको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
छानविन समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय
शुक्रबार, जेठ ४, २०८१
कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए छ ।
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने
शुक्रबार, जेठ ४, २०८१
सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।
सभामुख पार्टीको इशारामा चलेको कांग्रेसको आरोप
बिहीबार, जेठ ३, २०८१
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इशारामा चलेर जबर्जस्ती संसद चलाउन खोजेको आरोप लगाएका हुन् ।
कांग्रेसले असंसदीय व्यवहार गर्यो- एमाले
बिहीबार, जेठ ३, २०८१
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अरजकता मच्याएको आरोप लगाउदै संसदमा मुठभेडको थलो नबनाउन आग्रह गरे ।
प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित
बिहीबार, जेठ ३, २०८१
सांसदहरुबीच धकेला धकेल हुदा संसदमा तनाव भएको थियो । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए ।
गिरीबन्धु टी-स्टेटको जग्गा ओली प्रधानमन्त्री हुँदा बेच्ने निर्णय भएको हो : देउवा
बिहीबार, जेठ ३, २०८१
विहिबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफुले बेचेको जग्गा कांग्रेसले बेच्यो भनेर आरोप लगाएको भन्दै ओली जस्तो नेताले यस्तो कुरा बोल्न नसुहाउने टिप्पणी गरेका हुन् ।

