बालेनको एक्सन- भौतिक पूर्वाधारमन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार !
शनिबार, जेठ १२, २०८१
कार्यदलको बैठक जारी
शनिबार, जेठ १२, २०८१
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कार्यदलको बैठक शुरु
शुक्रबार, जेठ ११, २०८१
सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
शुक्रबार, जेठ ११, २०८१
शुक्रबार बिहान शीतल निवासमा भएको भेटवार्तामा संसदको गतिरोध हटाउने विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
कांग्रेसले मुद्धा किनारा नलागेसम्म गण्डकी प्रदेश सभा बहिष्कार गर्ने
बिहीबार, जेठ १०, २०८१
सभामुख कृष्ण धितालले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूचीसहित बैठक बोलाएपछि कांग्रेसले सर्वोच्च अदालतमा रहेको मुद्धा किनारा नलागेसम्म बैठक बहिष्कार गर्ने बताएको हो ।
गृहमन्त्री र महानन्याधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
बुधबार, जेठ ९, २०८१
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने दरपीठ आदेश खारेज गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
बुधबार, जेठ ९, २०८१
बैठक आज बिहान ११ गते पार्टी कार्यालय सानेपामा बस्दै छ ।
कान्तिपुरका अध्यक्ष सिरोहिया प्रहरी नियन्त्रणमा
मंगलबार, जेठ ८, २०८१
कान्तिपुरको न्युजरुममा आफ्नो भनाई राखेर सिरोहिया प्रहरी हिरासतमा जानेछन् । सिरोहियालाई पक्राउ गर्न लागेको बिरोधमा प्रमुख बिपक्षी दल कंग्रेससहित विभिन्न क्षेत्रबाट बिरोध भइरहेको छ ।
नाराबाजीका बीच राष्ट्रियसभामा पनि धन्यवाद प्रस्ताव पारित
मंगलबार, जेठ ८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति राष्ट्रियसभा बैठकमा पेस गरेका थिए ।
कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी
मंगलबार, जेठ ८, २०८१
जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ।
नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
मंगलबार, जेठ ८, २०८१
बैठकमा सभामुखले कांग्रेसका सांसद बद्रि पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका र कांग्रेसका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।
काग्रेसकाे अवराेधकै विचमा संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मंगलबार, जेठ ८, २०८१
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।
रविमाथि छानविन गर्ने समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
मंगलबार, जेठ ८, २०८१
सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ ।

