Public Pana
कांग्रेसले बोलायो संसदीय दलको बैठक
कांग्रेसले बोलायो संसदीय दलको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नाराबाजीका बीच विश्वासको मत लिएपछि कांग्रेसले आजै अपराहन्न साढे १ बजे संसदीय दलको बैठक बोलाएको हो ।
बिपक्षीको बिरोधलाई वेवास्ता गर्दै प्रधानमन्त्रीले लिए विश्वासको मत
बिपक्षीको बिरोधलाई वेवास्ता गर्दै प्रधानमन्त्रीले लिए विश्वासको मत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।
म विरुद्ध बिरोधी तत्वले भ्रामक समाचार दिएर चरित्र हत्या गर्ने प्रयास गरे :शहरी विकासमन्त्री बुढा
म विरुद्ध बिरोधी तत्वले भ्रामक समाचार दिएर चरित्र हत्या गर्ने प्रयास गरे :शहरी विकासमन्त्री बुढा उनले भनेका छन्, मेरा वारेमा कतिपय व्यक्तिहरुले अनर्गल प्रचार गरिरहेकाले त्यस्ता आधारहिन र भ्रमपुर्ण  समाचारप्रति मेरो गम्भीर आपत्ति छ । मेरो विरुद्धमा संचार माध्यामा आएका मनगढन्ते कुराहरुबाट भ्रममा नपर्न आम जनतामा आग्रह गर्न चाहन्छु ।
विश्वासकाे मत लिदै प्रधानमन्त्री प्रचण्ड ,काग्रेसले के गर्ला ?
विश्वासकाे मत लिदै प्रधानमन्त्री प्रचण्ड ,काग्रेसले के गर्ला ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् ।
अशोक पक्षका सांसदलाई विश्वासको मत प्रक्रियामा नराख्न सभामुखलाई उपेन्द्रको निवेदन
अशोक पक्षका सांसदलाई विश्वासको मत प्रक्रियामा नराख्न सभामुखलाई उपेन्द्रको निवेदन जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राई पक्षका ७ जना सांसदलाई विश्वासको मत दिनबाट रोक्न सभामुख देवराज घिमिरेसमक्ष पनि निवेदन दिएका छन्। 
रबिको सम्बोधन सकिएपछि प्रतिनिधिसभा बैठक स्थगित, काग्रेसले समय पाएन
रबिको सम्बोधन सकिएपछि प्रतिनिधिसभा बैठक स्थगित, काग्रेसले समय पाएन प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो।  
रविले भने राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ?
रविले भने राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी दोहो¥याएका छन्।
कांग्रेसले  आफूलाई डेढ वर्ष प्रधानमन्त्रीमा अफर गरेको रवि लामिछानेको दावी
कांग्रेसले आफूलाई डेढ वर्ष प्रधानमन्त्रीमा अफर गरेको रवि लामिछानेको दावी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् ।
जसपा अध्यक्ष यादवले सर्वोच्चमा हाले अर्काे रिट,  विश्वासको मतमा ७ सांसदलाई सहभागी नगराउन माग
जसपा अध्यक्ष यादवले सर्वोच्चमा हाले अर्काे रिट, विश्वासको मतमा ७ सांसदलाई सहभागी नगराउन माग अध्यक्ष यादवको तर्फबाट आइतबार एक अधिवक्ताले जसपा नेपालबाट विभाजित भई अशोक राई नेतृत्वमा गठित जनता समाजवादीका ७ जना प्रतिनिधि सभा सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै रिट दर्ता गराएका हुन।
राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सर्यो
राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सर्यो सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ । 
कार्यदलमा अझै जुटेन सहमति
कार्यदलमा अझै जुटेन सहमति सिंहदरबारमा भएको बैठकपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा टुंग्याउन समय लाग्ने जानकारी दिएका हुन् ।
प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो
प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।
Weather Update