प्रचण्डका भाई नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षकाे उम्मेदबार बनाउने माओबादी निर्णय
आइतबार, फागुन २७, २०८०
राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदबार बनाउने नेपाली काग्रेसकाे निर्णय
आइतबार, फागुन २७, २०८०
नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीपरिषद विस्तार, उपेन्द्र यादवले लिए स्वास्थ्य मन्त्रीमा शपथ
आइतबार, फागुन २७, २०८०
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव
आइतबार, फागुन २७, २०८०
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ ।
राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीले बोलायो पदाधिकारी बैठक
आइतबार, फागुन २७, २०८०
राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छनोटका लागि सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले आइतबार साँझ पदाधिकारी बैठक बोलाएको छ ।
प्रचण्ड,ओली र नेपालविच गाेप्य भेट , वाम एकतादेखि पार्टी एकतासम्म छलफल
आइतबार, फागुन २७, २०८०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरेका छन् ।
उपेन्द्र यादवसहितले दुई मन्त्रीले आइतबार सपथ लिने
शनिबार, फागुन २६, २०८०
जसपाकाे भागमा परेकाे दुई मन्त्रीकाे सपथ आइतबार हुने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा साे कुरा जानकारी दिए ।
प्रधानमन्त्रीको विश्वासको मत र राष्ट्रिय सभा अध्यक्षको मतदानमा उपस्थिति हुन माओवादीद्वारा ह्वीप जारी
शनिबार, फागुन २६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला मनोनित
शनिबार, फागुन २६, २०८०
राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनित भएका छन्।
निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरी अदालत जाने
शुक्रबार, फागुन २५, २०८०
नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने भएको छ । निर्वाचन आयोगको निर्णय प्रतिशोधपूर्ण र आफूहरूलाई अन्याय नै गर्ने गरी आएकोले अदालत जानुको विकल्प नरहेको नाउपाले बताएको हो ।
एमालेले बाेलायाे महाधिवेशन प्रतिनिधि परिषद बैठक, अरू दललाई पनि सरकारमा आउन आग्रह
शुक्रबार, फागुन २५, २०८०
नेकपा एमालेकाे सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेकाे छ। शुक्रबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए।
महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री
शुक्रबार, फागुन २५, २०८०
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था तथा व्यक्तिहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
महिलाको राजनीतिक अधिकार स्थापित भएको छ : सभामुख घिमिरे
शुक्रबार, फागुन २५, २०८०
सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

-1710077643-1710082179.jpg)