Public Pana
विश्वासकाे मत लिदै प्रधानमन्त्री प्रचण्ड 
विश्वासकाे मत लिदै प्रधानमन्त्री प्रचण्ड  धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यस प्रयोजनका लागि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । 
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । 
 सत्ता गठवन्धनकाे वैठकपछि माधव नेपालकाे दल सहमत  विश्वासकाे मत दिन सा‌सदहरुलाई निर्देशन 
 सत्ता गठवन्धनकाे वैठकपछि माधव नेपालकाे दल सहमत  विश्वासकाे मत दिन सा‌सदहरुलाई निर्देशन  स‌सदिय दलकाे वैठकमा आफूहरुकाे कुरा नसुने वा लिखित सहमती नभए प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने निर्णय गरेकाे एकिकृत समाजवादीले अडान छाेडेकाे छ ।
लाेसपाले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने  
लाेसपाले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने   लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने  निर्णय गरेकाे छ । 
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्विप जारी
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्विप जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। मंगलबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई मत दिन ह्विप जारी गरेको हो।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, यस्तो छ कार्यसूची
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, यस्तो छ कार्यसूची राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने  बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ ।  
गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्ने सरकारकाे निर्णय, नयाँ  सिफारिस
गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्ने सरकारकाे निर्णय, नयाँ सिफारिस सरकारले तीन वटा प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय लिएको सरकारको प्रवक्ता मन्त्री रेखा शर्माले बताइन्।
एकीकृत समाजवादीकाे निर्णय :    लिखित सहमति भएमात्र   प्रधानमन्त्रीलाई विश्वासकाे मत हाल्ने
एकीकृत समाजवादीकाे निर्णय : लिखित सहमति भएमात्र प्रधानमन्त्रीलाई विश्वासकाे मत हाल्ने सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ।
उप निर्वाचन :   रास्वपाले इलाममा मात्र उम्मेदबारी दिने 
उप निर्वाचन : रास्वपाले इलाममा मात्र उम्मेदबारी दिने   स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।   सत्ता साझेदार रास्वपाले सत्ता गठवन्धनकाे साझा उम्मेदबार  मान्न नसकिने भन्दै उम्मेदबार दिने निर्णय गरेकाे हाे ।  
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल र प्रतिपक्षीवाट युवराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए ।
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । 
राष्ट्रिय सभा अध्यक्षमा उम्मेदबारी दर्ता हुदै : माओवादीवाट प्रचण्डका भाई र काग्रेसवाट शर्मा
राष्ट्रिय सभा अध्यक्षमा उम्मेदबारी दर्ता हुदै : माओवादीवाट प्रचण्डका भाई र काग्रेसवाट शर्मा  राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ। मंगलबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो।
Weather Update