Public Pana
गृहमन्त्रीको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग माग्यो जवाफ
गृहमन्त्रीको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग माग्यो जवाफ बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् । 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुने छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शून्य र विशेष समयमा सांसदहरूलाई बोल्न दिइने छ । 
उप निर्वाचन :  २० दलले गराए दल दर्ता
उप निर्वाचन : २० दलले गराए दल दर्ता काठमाडाै- प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् ।
विश्वासको मत पाएपछि प्रधानमन्त्रीकाे प्रतिक्रिया : जिम्मेवारी अझ बढेको छ
विश्वासको मत पाएपछि प्रधानमन्त्रीकाे प्रतिक्रिया : जिम्मेवारी अझ बढेको छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन् । बुधबार संसद्‌मा विश्वासको मत लिएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 
तीन प्रदेश प्रमुख पदमुक्त 
तीन प्रदेश प्रमुख पदमुक्त   तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पदमुक्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत
प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे ।
संसदमा सत्ता गठबन्धनकै सांसदले उठाए प्रधानमन्त्रीमाथी अनैतिकताको आरोप
संसदमा सत्ता गठबन्धनकै सांसदले उठाए प्रधानमन्त्रीमाथी अनैतिकताको आरोप बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वास गर्नै नसकिने व्यक्ति रहेको भन्दै नयाँ गठबन्धन बनाउने कार्य अनैतिक भएको बताएका हुन् । 
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । 
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने  नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।   
नेमकिपाले प्रधानमन्त्रीलाई अविश्वासको मत दिने
नेमकिपाले प्रधानमन्त्रीलाई अविश्वासको मत दिने पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छें रोहितको अध्यक्षतामा बुधबार बसेको पार्टी सचिवालको वैठकले बुधबार संसदमा हुने प्रधानमन्त्री पुष्पकमल दाहालमाथि हुने विश्वासको मतमा विश्वासको मत नदिने निर्णय भएको हो । 
नयाँ गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता भएको छैन : केपी ओली
नयाँ गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता भएको छैन : केपी ओली एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई  प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन् । 
थरिथरिका विचलन रोक्न  कांग्रेसले पनि विश्वासको मत दिनुपर्छ : प्रधानमन्त्री [पूर्णपाठ]
थरिथरिका विचलन रोक्न कांग्रेसले पनि विश्वासको मत दिनुपर्छ : प्रधानमन्त्री [पूर्णपाठ] प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न संसद्सँग विश्वासको मत प्रदान गर्न आग्रह गरे ।  
Weather Update