सरकारमा सहभागी हुने जसपाकाे निर्णय, काे हाेला मन्त्री ?
मंगलबार, फागुन २२, २०८०
आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मंगलबार, फागुन २२, २०८०
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ।
तीन विना विभागिय मन्त्रीले लिए सपथ
सोमबार, फागुन २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ : प्रचण्ड
सोमबार, फागुन २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नमर्दासम्म उथलपुथल भइराख्ने दाबी गरेका छन् ।
शीतल निवास पुग्यो प्रचण्डको पत्र, ५ बजे नयाँ मन्त्रीको शपथ
सोमबार, फागुन २१, २०८०
नयाँ मन्त्रीहरूको शपथ पाँच बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएका हुन् ।
प्रधानमन्त्रीले राष्ट्रपति भेट्न पुगे शितल निवास, तामाङ, गिरी र अर्यालकाे सपथ गराउने जानकारी
सोमबार, फागुन २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।
देउवाले वैठकमा भने ‘हाम्रा मन्त्रीले किन राजिनामा दिने ? ’
सोमबार, फागुन २१, २०८०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविश्वसनिय रुपमा गठबन्धन तोडेको बिफ्रिङ गरेका छन्।
केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण बनाएर जाने माओवादीको निर्णय
सोमबार, फागुन २१, २०८०
नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो ।
जसपा नेपालले बोलायो आकस्मिक बैठक
सोमबार, फागुन २१, २०८०
संक्रमणकालिन न्याय सबन्धी बिषय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि राजनीति नयाँ शिराबाट अघि बढिरहेको सन्दर्भमा जसपाले आकस्मिक बैठक बोलाएको हो ।
निर्णय गर्ने अधिकार सभापति लामिछानेलाइ
सोमबार, फागुन २१, २०८०
संक्रमणकालिन न्याय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि भडकिएको नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनको प्रयास गरेको छ।
देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक
सोमबार, फागुन २१, २०८०
सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसँग संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षमा सहमति हुन नसकिरहेको बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन ।
कांग्रेस माओवादी गठबन्धन भत्कियो, एमाले प्रचण्ड सरकारमा प्रवेश गर्दै
सोमबार, फागुन २१, २०८०
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।
टिआरसी बिद्येयकलाई संसदमा अघि बढाउन प्रमुख तीन सहमत
आइतबार, फागुन २०, २०८०
शान्तिप्रक्रिया टुंगोमा पु¥याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्तासाझेदार कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले सहमत भएका हुन् ।

