नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै
मंगलबार, फागुन १५, २०८०
तीन मन्त्रीको राजीनामा वा बर्खास्तीको माग राखेर सदन अवरुद्ध
सोमबार, फागुन १४, २०८०
विवादित मन्त्रीले राजीनामा नदिएको र उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खास्त नगरेको तथा मिटरब्याजपीडित र दूग्ध किसानको समस्या समाधन नगरेको भन्दै एमालेसहित राप्रपा र रास्वपाका सांसदहरुले सरकारको कडा आलोचना गरे ।
प्रधानमन्त्रीसँग एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टाेलीद्वारा भेटवार्ता
शुक्रबार, फागुन ११, २०८०
शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो ।
कांग्रेस महासमिति बैठक आज समापन हुदैँ, सभापतिलगायतले जवाफ दिने
बिहीबार, फागुन १०, २०८०
हरेक सदस्यलाइ ५ मिनेट समयमा धारणा राख्न दिइएको थियो । जसकाे जवाफ दिएर महासमिति बैठक समापन गरिने भएकाे छ ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले भन्यो अव देशव्यापी आन्दोलन गर्छौ !
बुधबार, फागुन ९, २०८०
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएर आन्दोलन सुरू गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग मोहन श्रेष्ठले जानकारी दिए ।
गगनलाई सभापति देउवाको जवाफ– भविष्यमा गठबन्धन गर्ने नगर्ने निर्णय अहिले नै गर्नु उचित हुँदैन
सोमबार, फागुन ७, २०८०
महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा समेटिएको गठबन्धनको विषयलाई लिएर सभापति शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् ।
आजवाट कांग्रेस महासमिति बैठक, १२ सय बढी प्रतिनिधि सहभागी हुने
सोमबार, फागुन ७, २०८०
गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ ।
संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित
शुक्रबार, फागुन ४, २०८०
शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
बिहीबार, फागुन ३, २०८०
एमालेले यही फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी समेत गरेको छ ।
महासमितिको तयारीका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
बिहीबार, फागुन ३, २०८०
महासमितिमा छलफल गरिने यी तीन प्रस्ताव आजको केन्द्रीय कार्यसमिति बैठकले पारित गर्नेछ ।
माओवादीको विधान अधिवेसन आज पनि, समूहगत प्रस्तुति रहने
बिहीबार, फागुन ३, २०८०
तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।
माओवादीको विधान अधिवेसन आज पनि, समूहगत छलफल पछि आजबाट प्रस्तुति
बुधबार, फागुन २, २०८०
तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।
माओवादी केन्द्रको विधान सम्मेलन आजदेखी
मंगलबार, फागुन १, २०८०
आज बिहान ११ बजे शुरू हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ ।

