राष्ट्रिय सभाका अध्यक्षसहित २० जनाकाे पदावधी सकियाे , काे हाेला नयाँ अध्यक्ष ?
आइतबार, फागुन २०, २०८०
संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री
शनिबार, फागुन १९, २०८०
अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकूल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताउनुभयो ।
देउवाले पार्टी पदाधिकारीलाई ब्रिफिङ गर्दै भने ‘ सवै मन्त्रि हेरफेर हुनसक्छ तयार रहनुस् ’
शनिबार, फागुन १९, २०८०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषदमा हेरेफेर हुने जानकारी आफ्नो पार्टीका पदाधिकारीहरुलाई गराएका छन्।
बाँसवारी सरकारी जग्गा प्रकरण : अरुण चौधरीको चाँदबागकाे पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वाेच्चकाे अस्वीकार
शुक्रबार, फागुन १८, २०८०
सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा सम्वन्धी विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
विपक्षीले तीन मन्त्रीकाे राजिनामा मागेर प्रतिनिधि सभा अवराेध गरेपछि २१ गते जवाफ दिदै प्रधानमन्त्री
शुक्रबार, फागुन १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रियसभा उपनिर्वाचन : २४ चैतमा मनोनयन दर्ता, २७ चैतमा चुनाव चिह्न दिने
शुक्रबार, फागुन १८, २०८०
आगामी २४ चैत्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।
प्रधानमन्त्रीलाई सभामुखको अर्काे रुलिङ : सोमवार संसदमा आएर जवाफ दिनु
शुक्रबार, फागुन १८, २०८०
सभामुख घिमिरेले यसअघि जारी गरिएको रुलिङ स्मरण गराउँदै आउँदो सोमबार (२१ फागुन)मा जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई निर्देशन दिएका छन् ।
३ मन्त्री बर्खास्तको माग गर्दे संसदमा प्रतिपक्षको आजपनि विरोध, सभामुखकाे रुलिङ
शुक्रबार, फागुन १८, २०८०
सभामुख देवराज घिमिरेले गरेको रुलिङविपरीत प्रधानमन्त्री प्रचण्ड जवाफ दिन बैठकमा नआएपछि एमालेसहित प्रतिपक्षी दलले आपत्ति जनाएका छन् ।
संसदमा राप्रपाको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
बिहीबार, फागुन १७, २०८०
प्रस्तावमा छलफल गर्नुपर्नाको कारण ‘हजारौं नेपाली आमाका सन्तानहरु विना कारण आज रसिया र युक्रेन बीचको युद्धमा मृत्यु हुनु परेको र युद्धमा फसेकाले तत्काल उद्धार गरिदिनु हुँन अत्यावश्यक भएकोले’ उल्लेख गरिएको छ ।
माओवादीभित्र जनार्दनको फरक मत : प्रचण्ड परिवारबाहेक अरुलाई पार्टीमा ठाँउ नै छैन भन्ने सन्देश दिइयो !
बुधबार, फागुन १६, २०८०
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित असहमति राख्दै उनले सो बताएका हुन् ।
गठबन्धन खरानीको डल्लो, सुकाए पनि फुट्छ, भिजाए पनि फुट्छ : केपी ओली
बुधबार, फागुन १६, २०८०
बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय जान्छ भन्ने विषय आफूलाई थाहा नभएको बताए ।
राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय
बुधबार, फागुन १६, २०८०
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।
रोकिएका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन
मंगलबार, फागुन १५, २०८०
समितिको आजको बैठकले ‘सुशासनका लागि विधिको शासन र संसद्को भूमिका’ विषयमा भएको छलफलमा सुशासनसँग सम्बन्धित सङ्घीय संसद्मा रोकिएर रहेका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन दिने निर्णय गरेको समितिका सभापति प्रकाश पन्थले

