एमालेको चियापान कार्यक्रममा सहभागि नभई माधव नेपाल लागे रौतहटतर्फ
बुधबार, कात्तिक १५, २०८०
दाहाल, ओली र देउवाबीच सङ्क्रमणकालीन न्यायका विषयमा छलफल
बुधबार, कात्तिक १५, २०८०
सोही प्रसंगलाई लिएर हिजो प्रधानमन्त्री प्रचण्डले विश्व समुदायको ध्यान आकर्षित गर्नुपर्नेमा केही नेताहरूले संयुक्त राष्ट्रसंघका महासचिवलाई गलत ब्रिफिङ गरेको भन्दै आपत्ति जनाएका थिए।
संघीय संसद् अधिवेशन अन्त्य गर्ने तयारी
बुधबार, कात्तिक १५, २०८०
बुधबार बसेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा बिहीबारदेखि संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको अनौपचारिक रुपमा जानकारी गराइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस न्यूयोर्क प्रस्थान
बुधबार, कात्तिक १५, २०८०
सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गरे ।
एमालेको चियापान तथा शुभकामना कार्यक्रम आज
बुधबार, कात्तिक १५, २०८०
एमालेको चियापान तथा शुभकामना कार्यक्रम आज
परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबिच भेटवार्ता
बुधबार, कात्तिक १५, २०८०
अमेरिकी सरकारमातहत रहेको उक्त निगमले अहिले एक सय १० देशमा ३६ अर्ब ४५ करोड डलर लगानी गरेको जनाइएको छ ।
नेपालको शान्ति प्रक्रियाप्रति महासचिव गुटेरेसको धारणा सकारात्मक : प्रधानमन्त्री प्रचण्ड
मंगलबार, कात्तिक १४, २०८०
महासचिव गुटेरेसले नेपालको शान्तिप्रक्रियालाई पीडित केन्द्रित भएर निरुपण गर्नुपर्ने, सर्वोच्च अदालत, राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का सुझावसमेतलाई ध्यानमा राखेर गर्नुपर्नेमा जोड दिनु सामयिक भएको अध्यक्ष ओलीले बताए ।
नेकपा एमालेले पहिलोपटक माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई औपचारिक निमन्त्रणा
मंगलबार, कात्तिक १४, २०८०
एमाले अध्यक्ष ओलीले त पटक पटक सार्वजनिक समारोहबाटै एकीकृत समाजवादीलाई पार्टी नै नभएको बताउँदै आएका थिए।
विश्व नेपालको साथी भएकोले शान्ति प्रक्रियामा नडराउन गुटेरेसको आग्रह
मंगलबार, कात्तिक १४, २०८०
गुटेरेसको आह्वानमा दुवै सदनका सांसदहरुले शान्ति सैनिक तथा मिसनका ज्यान गुमाउनेहरुप्रति मौनधारण गरेका थिए ।
नेपाल आउदा प्रत्येक पटक आफू छक्क परेको संसद्मा गुटेरेसको भनाइ
मंगलबार, कात्तिक १४, २०८०
पहिलो पटक सन् १९७० को दशकमा नेपाल आएको स्मरण गर्दै उनले मनमोहक नेपालमा फर्कन पाउनु सौभाग्य भएको पनि बताएका छन् ।
युद्ध त्यागेर शान्तिको मार्गमा लाग्न लुम्बिनीबाट महासचिव गुटेरेसको आग्रह
मंगलबार, कात्तिक १४, २०८०
महासचिव गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरेका थिए। यसअघि उनले शान्तिदीपमा दीप प्रज्ज्वलन गरे ।
राष्ट्रसंघका महासचिवले टीआरसीमा देखाएको चासोमा एमाले भयो, रुष्ट
मंगलबार, कात्तिक १४, २०८०
महासचिव गुटेरेसले पनि टीआरसी पास गर्न दलहरूलाई सुझाव दिएका छन् । तर, यसमा एमाले असन्तुष्ट देखिन्छ ।
युएनका महासचिवलाई मुद्धा ध्यानाकर्षण गराउन माओवादीका पुर्व बाल लडाकुले प्रदर्शन गर्ने
मंगलबार, कात्तिक १४, २०८०
माओवादी सशष्त्र बिद्रोहमा संलग्न गराईएका पुर्व बाल लडाकुहरुले आफुहरु माथी ‘युद्ध अपराध’ गरेको तर न्याय नदिएको भन्दै आज काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन् ।

