Public Pana
महासचिव गुटेरेसले संसद्को संयुक्त बैठक सम्बोधन गर्ने
महासचिव गुटेरेसले संसद्को संयुक्त बैठक सम्बोधन गर्ने महासचिव गुटेरेस चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका हुन् ।
खोसिने भयो, काठमाडौँ महानगरका मेयरको वरीयता 
खोसिने भयो, काठमाडौँ महानगरका मेयरको वरीयता  हाल काठमाडौँ महानगरपालिका प्रमुखको वरीयताक्रम दशौँ नम्बरमा छ । 
संघीय सरकारविरुद्ध बागमती सरकारद्वारा सर्वोच्च अदालतमा रिट दायर
संघीय सरकारविरुद्ध बागमती सरकारद्वारा सर्वोच्च अदालतमा रिट दायर यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयका कुवेर नेपाली रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा दुर्गा प्रसाईंबारे कुनै कुरा नभएको एमालेको प्रष्टिकरण
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा दुर्गा प्रसाईंबारे कुनै कुरा नभएको एमालेको प्रष्टिकरण नेकपा विभाजन भएपछि एमालेतिर लागेका प्रसाईंले प्रचण्डलाई बुवा र केपी शर्मा ओलीलाई हजुरबुवा भन्ने गर्थे ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको पोखरा भ्रमण
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको पोखरा भ्रमण अन्नपूर्ण आधारशिविरमा सबै व्यवस्थापनको जिम्मेवारी छोम्रोङ पर्यटन व्यवसायी समितिलाई दिइएको छ ।
राष्ट्रसंघका महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
राष्ट्रसंघका महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे काठमाडौं आइपुगेका हुन्। उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता 
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता  उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न शीतलनिवास पुगेका हुन् ।
एमाले अध्यक्ष ओली र राष्ट्रसंघ महासचिव गुटरेसबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र राष्ट्रसंघ महासचिव गुटरेसबीच भेटवार्ता यसअघि गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए।
अन्तर्राष्ट्रिय मान्यता र सर्वोच्चको आदेशअनुसार संक्रमणकालीन न्यायको विषय टुंगिनुपर्नेमा राष्ट्रसंघ महासचिवको जोड 
अन्तर्राष्ट्रिय मान्यता र सर्वोच्चको आदेशअनुसार संक्रमणकालीन न्यायको विषय टुंगिनुपर्नेमा राष्ट्रसंघ महासचिवको जोड  ’अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका सरोकार तथा मागहरू पूरा गर्ने गरी शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने काममा सघाउन राष्ट्रसंघ तयार छ,’ गुटेरेसले भने ।
सभामुख घिमिरेसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेट
सभामुख घिमिरेसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेट महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।
संसदमा प्रधानमन्त्रीलाई प्रश्न– नेपाली भूमि गुञ्जीमाथि दाबी छाड्नुभएको हो ?
संसदमा प्रधानमन्त्रीलाई प्रश्न– नेपाली भूमि गुञ्जीमाथि दाबी छाड्नुभएको हो ? अर्थमन्त्रीको तर्फबाट मन्त्री गुरुङले विधेयक आइतवार संसद्मा पेश गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असोज २५ गते नेपाली भूमि कालापानी क्षेत्रमा आएका थिए । 
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले गर्दैछन् आज राजनीतिक भेटवार्ता 
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले गर्दैछन् आज राजनीतिक भेटवार्ता  प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् । 
Weather Update