भुकम्प ग्रस्त क्षेत्रमा मन्त्री र नेताहरुको भिड देखेर उदेक लाग्छ : कमल थापा
शनिबार, कात्तिक १८, २०८०
कमल थापाको आमसभा भयाे श्रद्धाञ्जली सभामा रुपान्तरण
शनिबार, कात्तिक १८, २०८०
कमल थापाले सम्बोधन गर्ने भनिएको नेपालगञ्ज आमसभा श्रद्धाञ्जली सभामा परिणत भएको छ ।
कोशी प्रदेशमा नेकपा एमाले सरकारबा बाहिरयो
शनिबार, कात्तिक १८, २०८०
कोशी प्रदेशमा नेकपा एमाले सरकारबा बाहिरयो
कंग्रेस सभापति देउवाको दावी पार्टी एक ढिक्का भएर अघि बढेको छ !
शुक्रबार, कात्तिक १७, २०८०
देउवाले नेपाली कांग्रेस पुनः सङ्गठित र थप मजुबद हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद् पक्ष रहेको बताउनुभयो ।
मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत
शुक्रबार, कात्तिक १७, २०८०
मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले १२ कात्तिकबाट गर्ने फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेका सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
राजनीतिका नाममा कोशी प्रदेशसभा निश्क्रिय
शुक्रबार, कात्तिक १७, २०८०
योजना र परिकल्पना नाममा मात्र सिमित देखिन्छ, कोशी प्रदेश ।
गणतन्त्र उल्टाउने सपना नदेख्दा हुन्छ, प्रतिगामी षड्यन्त्र परास्त गर्छौं: प्रधानमन्त्री
बिहीबार, कात्तिक १६, २०८०
प्रधानमन्त्रीले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताउनुभएको हो।
१ फागुनमा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती
बिहीबार, कात्तिक १६, २०८०
एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै सो चुनौती दिएका हुन् ।
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र
बिहीबार, कात्तिक १६, २०८०
उक्त भ्रमणले संसारभर बहुआयामिक सन्देश दिएको माओवादीले दाबी गरेको हो ।
तीन दलबाट व्यवस्था खतरामा, साना दलप्रति संसद अनुदार : रवि लामिछाने
बिहीबार, कात्तिक १६, २०८०
प्रमुख तीनबाहेकका दलप्रति संसद अनुदार बनेको पनि उनको आरोप छ ।
संसदको अअधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
बिहीबार, कात्तिक १६, २०८०
मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो ।
संघीय संसद्को अधिवेशन आज अन्त्य गरिने
बिहीबार, कात्तिक १६, २०८०
शीर्ष तहमा भएको छलफलले पनि तत्काल विधेयक अगाडि बढाउने संकेत नगरेपछि अधिवेशन अन्यको तयारी भएको नेताहरू बताउँछन् ।
प्रधानमन्त्री प्रचण्ड एमाले–चियापानमा सरिक हुन च्यासल
बुधबार, कात्तिक १५, २०८०
नेकपा (एमाले)ले आयोजना गरेको चियापानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ च्यासल पुगेका छन् ।

