Public Pana
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ डिस्चार्ज
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ डिस्चार्ज बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना ९ सदस्यीय टोलीसहित अंगोलामा
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना ९ सदस्यीय टोलीसहित अंगोलामा शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता भन्ने नाराका साथ अंगोलामा कार्तिक ६ देखि १० (अक्टोबर २३–२७) सम्म (आईपीयू) को १४७ औँ महासभा हुँदैछ ।
पोर्चुगलमा दूतावास खोल्ने सरकारको निर्णय
पोर्चुगलमा दूतावास खोल्ने सरकारको निर्णय हाल नेपालका ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोग छन् ।
परराष्ट्र सचिव पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस
परराष्ट्र सचिव पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस पौड्यालको नियुक्ति सिफारिसबारे सरकारले औपचारिक घोषणा गरिसकेको छैन ।
राष्ट्रपति पौडेल यहि महिनाको अन्तिम साता युरोप जादै 
राष्ट्रपति पौडेल यहि महिनाको अन्तिम साता युरोप जादै  जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरको औपचारिक निमन्त्रणमा उनी त्यसतर्फ जान लागेको कार्यालयले जनाएको छ ।
कतारी अमिर शेख तमिम बिन हमाद अल थानी यही महिनाको अन्त्यतिर नेपाल आउँदै 
कतारी अमिर शेख तमिम बिन हमाद अल थानी यही महिनाको अन्त्यतिर नेपाल आउँदै  थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भए पनि अरु भेट टुङ्गो लाग्न बाँकी छ ।
प्रकृति संरक्षणका साथै जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक रहेको आरजुको भनाइ
प्रकृति संरक्षणका साथै जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक रहेको आरजुको भनाइ नेपाल जैविक विविधतामा विश्वमा २७औँ र एसियामा १०औँ स्थानमा रहेको छ ।
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा अन्तत सापकोटा नै परराष्ट सल्लाहकार भएका हुन् ।
गृहमन्त्री श्रेष्ठ खतरामुक्त : मन्त्री शर्मा
गृहमन्त्री श्रेष्ठ खतरामुक्त : मन्त्री शर्मा बिहीबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले हृदयघात भएपछि चीनक बेइजिङको अस्पतालमा उपचाररत मन्त्री श्रेष्ठको अवस्था खतरामुक्त रहेको जानकारी दिइन् ।
गृहमन्त्रीलाई ह्दयघात भएलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
गृहमन्त्रीलाई ह्दयघात भएलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक गृहमन्त्रीलाई ह्दयघात भएलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । 
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, विपक्षमा ५ मत
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, विपक्षमा ५ मत गत शनिबार  एमाले ३९ र कांग्रेसका ८ सासदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए ।
कोशीमा सहमतिको सरकार बन्ने माओवादीको भनाई
कोशीमा सहमतिको सरकार बन्ने माओवादीको भनाई नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् ।
Weather Update