अर्को चुनावमा माओवादी एक्लै चुनाव लड्छ : जनार्दन शर्मा
बुधबार, कात्तिक १, २०८०
माओवादी फेरि शक्तिशाली बन्ने प्रचण्डको दाबी
बुधबार, कात्तिक १, २०८०
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मुस्ताङ जिल्लाको भेलालाई सम्बोधन गर्दै सरकारको भ्रष्टाचार विरोधी अभियानले जनतामा नयाँ उत्साह जागेको बताए ।
केदार कार्कीसँगको खेल अन्त्य भयो : पूर्वमुख्यमन्त्री उद्धव थापा
बुधबार, कात्तिक १, २०८०
प्रदेशको नामकरण गरेपछि समस्या आएको भन्दै त्यस विषयमा बोल्दा आपत्ति जनाउनु आवश्यक नभएको बताए ।
‘सडकमा आन्दोलन भइरहेको छ
राजनीतिकर्मी आत्मानुशासक पालक ? : राप्रपा
बुधबार, कात्तिक १, २०८०
राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले शासक ठिक भए प्रशासन ठिक हुने बताएका छन् ।
संघीयता बचाउन मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय : जसपा
बुधबार, कात्तिक १, २०८०
अब बन्ने सरकार अत्यन्त जिम्मेवार भएर यो समस्या समाधान गर्छ।
कोशी प्रदेश अस्थिरताको कारण एमाले नै रहेको एकीकृत समाजवादीको टिप्पणी
बुधबार, कात्तिक १, २०८०
आज बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वासको मतमाथि धारणा राख्दै सांसद राईले संसदको मर्म र गरिमालाई एमालेले समाप्त पार्दै गएको बताए ।
विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री केदार कार्की
बुधबार, कात्तिक १, २०८०
९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् ।
कार्कीलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
बुधबार, कात्तिक १, २०८०
पार्टीको संस्थापन पक्ष रुष्ट भए पनि आज फेरि संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको छ ।
एमाले मधेश अधिबेशनको बैधतामाथी उठयाे प्रश्न, मधेस अध्यक्ष भन्छन, 'असन्तुष्टलाइ सम्बाेधन गरिने छ'
बुधबार, कात्तिक १, २०८०
गत असोज २५ र २६ गते भएको अधिबेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन ।
हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व हो : प्रधानमन्त्री
बुधबार, कात्तिक १, २०८०
बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताए।
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
बुधबार, कात्तिक १, २०८०
अहिलेसम्मको राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने प्रस्ट देखिन्छ ।
जनताको चेतनालाई चुनौती नदिन रविको ओलीलाई आग्रह
मंगलबार, असोज ३०, २०८०
सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए ।
भावी प्रधानसेनापति बन्ने संकेत ताराध्वज पाण्डेमा
मंगलबार, असोज ३०, २०८०
प्रधानसेनापति शर्माले आगामी भदौ २४ मा ३ वर्षे कार्यकाल पूरा गरेर अवकास पाउनेछन्। त्यसपछि नेपाली सेनाको ४५ औं प्रधानसेनापति पाण्डे बन्न सक्नेछन् ।

