१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ- प्रधानमन्त्री
                        बिहीबार, वैशाख १३, २०८१
                    
                
                        
                    
                        
                                अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव : पपुलिस्ट नभई यथार्थपरक बजेट ल्याउनूस्
                            
                         बिहीबार, वैशाख १३, २०८१
                        
                        
                            अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । 
                    
                
                        
                    
                        
                                अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो
                            
                         बिहीबार, वैशाख १३, २०८१
                        
                        
                            नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 
                    
                
                        
                    
                        
                                क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुई 'भारतीय'काे संलग्नताकाे खुलासा
                            
                         मंगलबार, वैशाख ११, २०८१
                        
                        
                            क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । 
                    
                
                        
                    
                        
                                एकैदिन २७ सय घट्यो सुनको मूल्य
                            
                         मंगलबार, वैशाख ११, २०८१
                        
                        
                            काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो ।
                    
                
                        
                    
                        
                                अर्थमन्त्रालयमा मधुको सरुवा, पुष्कर प्रधानमन्त्री कार्यालय तानिए
                            
                         सोमबार, वैशाख १०, २०८१
                        
                        
                            आफुलाई अलि बढी जान्ने सुन्ने ठान्ने पुष्करसँग अर्थमन्त्रीलाई काम गर्न असहज भएपछि उनको सरुवा भएको अर्थकै अधिकारीहरु बताउछन् ।
                    
                
                        
                    
                        
                                दोहोरो अंकले बढ्यो नेप्से
                            
                         आइतबार, वैशाख ९, २०८१
                        
                        
                             आज दुई समूहको उपसूचक डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य घटेको थियो भने अन्य समूहको उपसूचक बढेका छन् । 
                    
                
                        
                    
                        
                                आज विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस्
                            
                         आइतबार, वैशाख ९, २०८१
                        
                        
                            नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 
                    
                
                        
                    
                        
                                अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो
                            
                         शनिबार, वैशाख ८, २०८१
                        
                        
                            नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
                    
                
                        
                    
                        
                                सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङ थुनामा  र  दिपेश पूनसँग ४ लाख धराैटी माग  गर्ने आदेश
                            
                         शुक्रबार, वैशाख ७, २०८१
                        
                        
                            न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले  बताए । 
                    
                
                        
                    
                        
                                सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो
                            
                         शुक्रबार, वैशाख ७, २०८१
                        
                        
                            सुनको मूल्य शुक्रबार पनि उकालो लागेको छ। स्थानीय बजारमा छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
                    
                
                        
                    
                        
                                कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी
                            
                         शुक्रबार, वैशाख ७, २०८१
                        
                        
                            नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने प्रस्ताव गरेको छ । सन् २००५ मा भएको श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्नुपर्ने भन्दै नेपालले नयाँ श्रम सम्झौताको प्रस्ताव गरेको हो ।
                    
                
                        
                    
                        
                                अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको?
                            
                         मंगलबार, वैशाख ४, २०८१
                        
                        
                            नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
                    
                

