आगामी बजेट नयाँ ढङ्गबाट आउँछ- प्रधानमन्त्री
                        बुधबार, वैशाख २६, २०८१
                    
                
                        
                    
                        
                                अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो
                            
                         मंगलबार, वैशाख २५, २०८१
                        
                        
                            नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य बढेको छ।
                    
                
                        
                    
                        
                                कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदै
                            
                         सोमबार, वैशाख २४, २०८१
                        
                        
                            ३१८ जना यात्रु चढेको कतारेयरवेजको विमान आज बिहान ११:४५ बजे कतारका लागि उड्ने तयारीका क्रममा धुँवा उडेको देखिएपछि उडान रोकिएको हो ।
                    
                
                        
                    
                        
                                नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल
                            
                         सोमबार, वैशाख २४, २०८१
                        
                        
                            जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकांक्षा सम्बोधन गर्न ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेका हुन् । 
                    
                
                        
                    
                        
                                ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग
                            
                         सोमबार, वैशाख २४, २०८१
                        
                        
                            नेपालको ऊर्जा क्षेत्रको विकास एवम् विस्तारका लागि जापान सरकारले महत्वपूर्ण सहयोग गर्दै आएको छ ।
                    
                
                        
                    
                        
                                सिद्धार्थ बन्यो कर्णाली प्रदेशकै पहिलो चारतारे होटल
                            
                         शनिबार, वैशाख २२, २०८१
                        
                        
                            विसं २०७२ देखि सञ्चालनमा आएको यस होटलमा ७० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको सिदार्थ ग्रुपबा क्षेत्रीय निर्देशक केशव न्यौपानेले जानकारी दिए । 
                    
                
                        
                    
                        
                                प्याजको निर्यातमा भारतीय प्रतिवन्ध हट्यो, अव नेपालमा पनि मुल्य सस्तो हुने
                            
                         शनिबार, वैशाख २२, २०८१
                        
                        
                            भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ ।
                    
                
                        
                    
                        
                                सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
                            
                         शनिबार, वैशाख २२, २०८१
                        
                        
                             पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिम्बुवा खोला जलविद्युत् आयोजनाका लागि करिब १२.३६२ हेक्टर जग्गा प्राप्त गर्नेसम्बन्धी कारबाही चलाउने अधिकारी तोक्ने र भारतमा सञ्चालन भइरहेको आम निर्वाचनको अवलोकनका लागि यही वैशाख २२ देखि २७ गतेसम्म प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको  भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो...
                    
                
                        
                    
                        
                                शनिबारको विदेशी मुद्राको विनिमय दर
                            
                         शनिबार, वैशाख २२, २०८१
                        
                        
                            कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
                    
                
                        
                    
                        
                                कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
                            
                         शुक्रबार, वैशाख २१, २०८१
                        
                        
                            राजश्वका दरहरु हेरफेर गर्दा सरोकारवालाहरुसँग परामर्श गरी उनीहरूका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ थियो।
                    
                
                        
                    
                        
                                अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ :  दूरसञ्चार प्राधिकरण
                            
                         शुक्रबार, वैशाख २१, २०८१
                        
                        
                            प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी तथा सरोकारवालाहरुबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
                    
                
                        
                    
                        
                                इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह
                            
                         बिहीबार, वैशाख २०, २०८१
                        
                        
                            मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको हो । 
                    
                
                        
                    
                        
                                ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या
                            
                         बिहीबार, वैशाख २०, २०८१
                        
                        
                            इन्टरनेट सेवा प्रदायकहरुले केहि दिनअघि पत्रकार सम्मेलन गरेर नै सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएको थियो ।  
                    
                

