६ बैंकलाई नेपाल राष्ट्र बैंकद्धारा कारबाही
                        बिहीबार, वैशाख २०, २०८१
                    
                
                        
                    
                        
                                नेपालमा मासिक १ लाख बढी पर्यटक
                            
                         बिहीबार, वैशाख २०, २०८१
                        
                        
                            बेलायतबाट ५ हजार ३ सय ९१, अस्ट्रेलिया ४ हजार १ सय १०, बंगलादेश ४ हजार ३, फ्रान्स ३ हजार ७ सय ५५, जर्मनी ३ हजार २ सय ७०, रुस २ हजार ९ सय ७७ र मलेसियाबाट २ हजार ३ सय १० पर्यटक नेपाल आएका छन् ।
                    
                
                        
                    
                        
                                राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो- अर्थमन्त्री पुन
                            
                         बिहीबार, वैशाख २०, २०८१
                        
                        
                            मन्त्री पुनले पूर्वअर्थसचिव, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसँग बजेटका सन्दर्भमा सुझाव लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
                    
                
                        
                    
                        
                                प्रभु इन्स्योरेन्सको आज सभा बस्दै, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
                            
                         बिहीबार, वैशाख २०, २०८१
                        
                        
                            साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
                    
                
                        
                    
                        
                                आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
                            
                         बिहीबार, वैशाख २०, २०८१
                        
                        
                            मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । 
                    
                
                        
                    
                        
                                मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण
                            
                         मंगलबार, वैशाख १८, २०८१
                        
                        
                             चालु आवमा नेपालको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब बराबर हुने विवरणमा उल्लेख छ । आव २०७९/८० मा अर्थतन्त्रको आधार रु ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ ।
                    
                
                        
                    
                        
                                नेप्से दोहोरो अंकले बढ्यो
                            
                         मंगलबार, वैशाख १८, २०८१
                        
                        
                            आज ३२० कम्पनिको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा कारोबार भएको छ ।
                    
                
                        
                    
                        
                                लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन
                            
                         सोमबार, वैशाख १७, २०८१
                        
                        
                            सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए। 
                    
                
                        
                    
                        
                                लगानी सम्मेलनमा  पीडीए नहुने : लगानी बोर्ड
                            
                         सोमबार, वैशाख १७, २०८१
                        
                        
                            बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले पीडीए गर्ने गरी ४ वटा परियोजना छानिएको बताए पनि सम्झौता नभएको बताएका हुन् ।
                    
                
                        
                    
                        
                                प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन
                            
                         आइतबार, वैशाख १६, २०८१
                        
                        
                            प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
                    
                
                        
                    
                        
                                सुनकोसी मरिण डाइभर्सन  वैशाख अन्तिम साता ‘ब्रेक थ्रु’ हुने
                            
                         शनिबार, वैशाख १५, २०८१
                        
                        
                            राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।
                    
                
                        
                    
                        
                                सुनचाँदीको मुल्य फेरी बढ्यो !
                            
                         शुक्रबार, वैशाख १४, २०८१
                        
                        
                            नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ
                    
                
                        
                    
                        
                                चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि दुई लाख जरिवाना,बजारवाट फिर्ता लैजान निर्देशन
                            
                         बिहीबार, वैशाख १३, २०८१
                        
                        
                            वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ।
                    
                

