Public Pana
प्राधिकरणले गुणस्तर बढाउने भन्दै गुणस्तर मापन किन्दै : कमिसनको लोभमा टेरामोस 
प्राधिकरणले गुणस्तर बढाउने भन्दै गुणस्तर मापन किन्दै : कमिसनको लोभमा टेरामोस  टेलिकम्यूनिकेसन ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामोस) वा टेरामोक्स समेत भनिने प्रविधिले हालको दूरसञ्चार क्षेत्रमा हुने कर छली गुणस्तरमा वृद्धि गर्ने लगायतका कार्य गर्ने प्राधिकरणले दाबी गर्दै आएको छ ।
शेयर बजार पाँच अङ्कले बढ्यो 
शेयर बजार पाँच अङ्कले बढ्यो  ३६ लाख ७० हजार कित्ता शेयर ९८ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
साउनमामै पौने ३ करोड रुपैयाँको स्मार्टवाच भित्रियो
साउनमामै पौने ३ करोड रुपैयाँको स्मार्टवाच भित्रियो गत आवको तुलनामा चालु आवमा १ करोड १५ लाख ८५ हजार रुपैयाँ अर्थात २९.२९ प्रतिशतले स्मार्टवाचको आयात घटेको छ। नेपालमा आयात हुने स्मार्टवाच मध्ये चीनको हिस्सा ७७ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको पहिलो महिनामा ३४ करोडको ११० इलेक्ट्रिक कार आयात
चालु आर्थिक वर्षको पहिलो महिनामा ३४ करोडको ११० इलेक्ट्रिक कार आयात गत आव २०७९-८० को साउनमा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको २१० यूनिट आयात भएको थियो ।
साउनमा करिब ३ अर्बको स्मार्टफोन आयात
साउनमा करिब ३ अर्बको स्मार्टफोन आयात चीनबाट १ अर्ब ९० करोड ३६ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख २३ हजार ९५७ यूनिट स्मार्टफोन आयात भएको छ ।
साताको पहिलो दिन नेप्से ओरालो लागेपनि हरियो देखिने लक्षण
साताको पहिलो दिन नेप्से ओरालो लागेपनि हरियो देखिने लक्षण आज कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ ।
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताउनुभयो । p[l;p/]
पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन
पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन गत आइतबार उडान भरेका निजी जहाजले सोमबार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो । 
नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्यो
नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्यो आगामी हिउँददेखि भैरहवाबाट जजिरा एयरवेज र पोखरामा भुटान एयरले उडान गर्ने तयारी गरेको पनि जानकारी दिएको छ ।
बैदेशिक रोजगारीमा गएका अदक्ष नेपाली कामदार श्रम समस्यामा
बैदेशिक रोजगारीमा गएका अदक्ष नेपाली कामदार श्रम समस्यामा संयुक्त अरब इमिरेट्स, युएईमा भिजिट भिसालाई श्रममा परिणत गर्ने आप्रवासी कामदारहरु बढी समस्यामा पर्ने गरेको देखिएको छ ।
एमसीसीका सीईओ र उपाध्यक्षले नेपाल भ्रमण गर्दै
एमसीसीका सीईओ र उपाध्यक्षले नेपाल भ्रमण गर्दै एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामरुन अल्फोर्डले एक महिनाको बीचमा नेपाल भ्रमण गर्न लागेको नेपालस्थित एमसीसी कार्यालयले जनाएको छ ।
४ ओटा विद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैया लगानी स्वीकृत
४ ओटा विद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैया लगानी स्वीकृत बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । 
Weather Update