Public Pana
वर्षाका कारण चीनबाट आयातित विद्युतीय गाडी बाटैमा रोकियो
वर्षाका कारण चीनबाट आयातित विद्युतीय गाडी बाटैमा रोकियो रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् ।
साउदी अरेबिया, यूएईसहित ६ वटा देशलाई ’ब्रिक्स’ मा सामेल गराउने निर्णय
साउदी अरेबिया, यूएईसहित ६ वटा देशलाई ’ब्रिक्स’ मा सामेल गराउने निर्णय ४० वटाभन्दा धेरै देशले ब्रिक्सको सदस्य बन्न चासो देखाएकोमा २२ वटा देशले त औपचारिक रूपमा लिखित अनुरोध नै गरेका छन् ।
नेप्सेको कारोबार बढ्यो
नेप्सेको कारोबार बढ्यो सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्झौता
सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्झौता डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन बैंकले समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको दाबी गरेको छ ।
कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा
कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ ।
सेयर बजारमा सुधारको संकेत, आज पनि दोहोरो अंकको वृद्धि
सेयर बजारमा सुधारको संकेत, आज पनि दोहोरो अंकको वृद्धि आज नेप्सेमा सूचिकृत दुई सय ७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार तीन सय ४० पटक खरिदबिक्री हुँदा रू एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ ।
बजारमा प्याज पाइन छोड्यो
बजारमा प्याज पाइन छोड्यो एक्कासी आएको नीतिका कारण उनीहरु अन्यौलमा हुँदा निर्यातकहरुले प्याज नै नपठाएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए ।
कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने
कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने दुई हजार पाँच सय मेगावाट विद्युत् यही लाइनबाट मुख्य लाइनमा जोड्नका लागि यो कामको सुरुआत गर्न लागिएको हो ।
एमसीसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने
एमसीसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने एमसीएअन्तर्गतका आयोजनामा खर्च हुने गरी चालु आर्थिक वर्षका लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बराबरको बजेट विनियोजन गरेको छ ।
जापानले दियो पर्यटन मन्त्री किराँतीलाई आफ्नो देशको भ्रमण 
जापानले दियो पर्यटन मन्त्री किराँतीलाई आफ्नो देशको भ्रमण  पर्यटनमन्त्रीले बुद्धको जन्मभूमी लुम्विनीबाट सिधै हवाइ जहाजको उडान गरे भैरहवाको विमानबाट चढेर जापान आउने रहर रहेको जनाएका थिए ।
शेयर बजार साढे दोहोरो अंकले बढ्यो, १ अर्ब ३३ करोड रुपैयाँको कारोबार
शेयर बजार साढे दोहोरो अंकले बढ्यो, १ अर्ब ३३ करोड रुपैयाँको कारोबार आज सबै समूहको शेयर बढेकोमा बीमा, जलविद्युत्, होटल तथा पर्यटन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको छ : प्रधानमन्त्री -भिडियो
सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको छ : प्रधानमन्त्री -भिडियो दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।
Weather Update