मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुनसक्ने
                            
                         आइतबार, असार ९, २०८१
                        
                        
                            मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकबाट काठमाडौँ ल्याइएको मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बर्सात धेरै भएर बाढी आउने अवस्थामा काठमाडौँ ल्याइएको खानेपानी बन्द हुने बताए ।  
                    
                
                        
                    
                        
                                काठमाडौँका यी क्षेत्रमा दुई दिन विद्युत अवरुद्ध हुने
                            
                         शनिबार, असार ८, २०८१
                        
                        
                            कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा दुई दिन विद्युत् सेवा प्रभावित हुने जनाएको हो ।
                    
                
                        
                    
                        
                                प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरुले जवाफ दिदै
                            
                         बुधबार, असार ५, २०८१
                        
                        
                            आजको दोस्रो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीले जवाफ दिने संसद सचिवालयले जनाएको छ ।
                    
                
                        
                    
                        
                                सप्तकोसी बैंकका पूर्वसीइओ सुवेदी भ्रष्टाचारी ठहर,  ३ वर्ष ३ महिना कैद
                            
                         मंगलबार, असार ४, २०८१
                        
                        
                            सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीलाई ३ वर्ष ३ महिना जेल सजायको फैसला भएको छ ।
                    
                
                        
                    
                        
                                वजेट कार्यान्वयनमा असफःलतातिर सरकार , २ खर्ब ३६ अर्बले  घाटामा
                            
                         मंगलबार, असार ४, २०८१
                        
                        
                            चालु आर्थिक वर्ष पनि सरकार बजेट कार्यान्वयनमा असफल हुने करिब पक्का भएको छ । अघिल्लो वर्ष ४ खर्बभन्दा बढी घाटाको बजेट कार्यान्वयन गरेको सरकारले यस वर्ष पनि सोही स्थिति दोहोर्याउने देखिएको हो । 
                    
                
                        
                    
                        
                                पूर्वी भूभागमा मनसुन सक्रिय, आज यी प्रदेशमा हुनेछ वर्षा
                            
                         मंगलबार, असार ४, २०८१
                        
                        
                            काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।
                    
                
                        
                    
                        
                                काठमाडौंका पेट्रोल पम्प बन्द
                            
                         सोमबार, असार ३, २०८१
                        
                        
                            थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो।
                    
                
                        
                    
                        
                                राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागिगृहले पठायो १८ जिल्लामा उपसचिव
                            
                         सोमबार, असार ३, २०८१
                        
                        
                            राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्नका लागि गृह मन्त्रालयले पाँच जना उपसचिवहरुको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटाउने निर्णय गरेको छ ।  
                    
                
                        
                    
                        
                                मनकामना केबुलकार ५० दिन बन्द हुने
                            
                         आइतबार, असार २, २०८१
                        
                        
                            गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ। 
                    
                
                        
                    
                        
                                निगमले इन्धनको मुल्य घटायो, पेट्रोलमा प्रतिलिटर ३ रुपैया कम
                            
                         शनिबार, असार १, २०८१
                        
                        
                            निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ ।
                    
                
                        
                    
                        
                                कर्णालीमा ३१ अर्ब ४१ करोडको बजेट सार्बजनिक
                            
                         शनिबार, असार १, २०८१
                        
                        
                            कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले शनिबार प्रदेश सभा बैठकमा ३१ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेका हुन् ।
                    
                

