आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड
                        मंगलबार, जेठ १५, २०८१
                    
                
                        
                    
                        
                                आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै
                            
                         मंगलबार, जेठ १५, २०८१
                        
                        
                            अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।  
                    
                
                        
                    
                        
                                गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौं- बिभाग
                            
                         सोमबार, जेठ १४, २०८१
                        
                        
                            पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगीएका सबै डोरीमा कुनै समस्या नरहेको दाबि गरिएको छ ।
                    
                
                        
                    
                        
                                किमाथांकासहित चीनसँगका नाका आजदेखि पुनः सञ्चालनमा
                            
                         शनिबार, जेठ १२, २०८१
                        
                        
                            कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका करिब चार वर्षपछि पुनः सञ्चालनमा आउन लागेका हुन् ।
                    
                
                        
                    
                        
                                सुनको मुल्य अहिलेसम्मकै उच्च
                            
                         आइतबार, जेठ ६, २०८१
                        
                        
                            नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भैइरहेको छ । 
                    
                
                        
                    
                        
                                दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
                            
                         बिहीबार, जेठ ३, २०८१
                        
                        
                            गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । 
                    
                
                        
                    
                        
                                इन्धनको मूल्य घट्यो, पेट्रोल ७ रुपैया सस्तो
                            
                         बुधबार, जेठ २, २०८१
                        
                        
                                मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ ।
                    
                
                        
                    
                        
                                नीति तथा कार्यक्रम: गरिब घर परिवार पहिचान गरिने
                            
                         मंगलबार, जेठ १, २०८१
                        
                        
                            आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको योजनावारे बताएका हुन । 
                    
                
                        
                    
                        
                                कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने
                            
                         मंगलबार, जेठ १, २०८१
                        
                        
                            मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो ।
                    
                
                        
                    
                        
                                इशान स्मार्ट सिटिको प्रस्तावलाई फेरी क्याविनेटमा लैजाने शहरी विकास मन्त्रालयको तयारी
                            
                         आइतबार, वैशाख ३०, २०८१
                        
                        
                            ३ बर्ष अघि मन्त्रिपरिषद्मा पेश भएको इशान नयाँ शहर निर्माणसम्बन्धी प्रस्ताव अघि नबढेपछि प्रस्तावित योजनाको पुनरावलोकन गरि नयाँ प्रस्ताव अघि बढाउन मन्त्रालयले तयारी थालेको हो ।
                    
                
                        
                    
                        
                                स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ
                            
                         शुक्रबार, वैशाख २८, २०८१
                        
                        
                            पक्राउ पर्नेमा रुपन्देही सियार गाउँपालिका-७ घर भएका २८ वर्षीय समिर सुना र सोही ठाउँका २९ वर्षीय मिलन विक रहेका छन्।
                    
                
                        
                    
                        
                                काठमाडौँ महानगरमा बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु
                            
                         शुक्रबार, वैशाख २८, २०८१
                        
                        
                            बैठकमा उपप्रमुख डंगोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न सकिने योजना छान्नु पर्ने बताइन्
                    
                
                        
                    
                        
                                साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्छौं- प्रधानमन्त्री
                            
                         शुक्रबार, वैशाख २८, २०८१
                        
                        
                            दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताए ।
                    
                

