रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ- प्रधानमन्त्री
                        बिहीबार, जेठ ३१, २०८१
                    
                
                        
                    
                        
                                अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो
                            
                         बुधबार, जेठ ३०, २०८१
                        
                        
                            नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 
                    
                
                        
                    
                        
                                असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी
                            
                         मंगलबार, जेठ २९, २०८१
                        
                        
                            संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ ।
                    
                
                        
                    
                        
                                सुन तस्करीमा कनेक्सन देखिएका पेवल नेपाल र सजिलो पेका कर्मचारीलाई ६ दिन थुनामा राख्न अदालतको अनुमति 
                            
                         आइतबार, जेठ २७, २०८१
                        
                        
                            काठमाडौ- जिल्ला अदालत काठमाडौले  सुन तस्करीमा कनेक्सन देखिएका  दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारीलाई  ६ दिन थुनामा राख्न अनुमति दिएको छ ।
                    
                
                        
                                स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ
                            
                         आइतबार, जेठ २७, २०८१
                        
                        
                            काठमाडौँको मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
                    
                
                        
                    
                        
                                विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो?
                            
                         आइतबार, जेठ २७, २०८१
                        
                        
                            नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 
                    
                
                        
                    
                        
                                आफ्नालाई ल्याउन टेलिकम प्रबन्ध निर्देशक नियुक्तिको मापदण्डमा फेरबदल
                            
                         शनिबार, जेठ २६, २०८१
                        
                        
                            सरकारले आफू अनुकूलका उम्मेदवारलाई सहज हुने गरी मापदण्ड परिवर्तन गरेको हो । 
                    
                
                        
                    
                        
                                विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ- प्रधानमन्त्री
                            
                         मंगलबार, जेठ २२, २०८१
                        
                        
                            प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताए ।
                    
                
                        
                    
                        
                                २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड महसुल उठाउन प्राधिकरणलाई खुल्यो बाटो
                            
                         सोमबार, जेठ २१, २०८१
                        
                        
                            सरकारले नेपाल विद्युत् प्राधिकरणलाई माघ २०७२ देखि वैशाख २०७५ सम्मको ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ को महसुल उठाउन बाटो खुला गरिदिएको छ ।
                    
                
                        
                    
                        
                                बजेट ल्याउदा सत्तारुढ दलसँग छलफल गरिएन- विष्णु पौडेल
                            
                         आइतबार, जेठ २०, २०८१
                        
                        
                            प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै पौडेलले बजेट बनाउदा सत्तारुढ दलसँग छलफल नगरेको बताएका हुन् । 
                    
                
                        
                    
                        
                                काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध
                            
                         शनिबार, जेठ १९, २०८१
                        
                        
                            मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।
                    
                
                        
                    
                        
                                बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?
                            
                         बुधबार, जेठ १६, २०८१
                        
                        
                            मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् ।
                    
                
                        
                    
                        
                                शहरी विकास मन्त्रालयको आगामी आर्थिक बर्षको बजेट झण्डै २८ अर्बले बढ्यो 
                            
                         मंगलबार, जेठ १५, २०८१
                        
                        
                            कर्णालीको बिकट जिल्ला डोल्पाबाट निर्वाचित सांसद रहेका शहरी विकास मन्त्री धनबहादुर बुढाको पहलमा अर्थमन्त्रालयले चालू आर्थिक बर्षको बजेट भन्दा झण्डै २८ अर्ब बढी रकम शहरी विकास मन्त्रालयका लागि थप गरेको हो । 
                    
                

