काभा वुमन्स नेसन्स भलिबलमा नेपालको विजयी शुरुवात
बिहीबार, साउन १७, २०८१
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १४८ जनाको मृत्यु
बिहीबार, साउन १७, २०८१
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो ।
परराष्ट्र सचिव लम्साललाई बेल्जियमको राजदुत बनाउने सरकारको तयारी
बिहीबार, साउन १७, २०८१
परराष्ट्र सचिवबाट अवकाश लिने दिन नजिकिदै गरेका बेला सरकारले करियर सेवाबाटै लम्साललाई बेल्जियमको राजदुतमा पठाउने तयारी गरेको हो ।
पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक
बिहीबार, साउन १७, २०८१
तीजको सार्वजनिक विदा पारेर आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
एमाले उपाध्यक्ष बराल नियुक्त,१७ जना केन्द्रीय सदस्यमा मनोनित
बिहीबार, साउन १७, २०८१
ठेकेदार बिशाल पण्डितको अनामनगरस्थित होटेल बसेरामा बसेको पार्टीको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरको हो ।
टीआरसीमा जुट्यो सहमति
बिहीबार, साउन १७, २०८१
आज बिहान कानुनमन्त्री, कानुन समितिका सभापति र तीन दलका नेताहरूबीच बसेको बैठकले सहमति जुटाएको हो ।
आजको राशिफल: २०८१ साउन १७ गते बिहीबार
बिहीबार, साउन १७, २०८१
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
काठमाण्डौंमा चर्काे चाम, आज पानी पर्ला ?
बिहीबार, साउन १७, २०८१
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली साथै बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ ।सुदुरपश्चिम प्रदेशको स्थानहरु साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
प्रधानमन्त्री ओली भन्छन्- पार्टी बैठक बालुवाटारमा राख्दिन
बिहीबार, साउन १७, २०८१
सामाजिक सञ्जालमार्फत पाएको सुझाव अनुसार आफूले सरकारी निवासमा बैठक नराख्ने बताएका हुन्। उनले आफूलाई सुझाव दिइरहन आग्रह गरेका छन् ।
ठेकेदारको भिआइपी होटल बसेरामा एमाले हाइकमाण्डको वैठक !
बिहीबार, साउन १७, २०८१
पार्टीको वैठक सरकारी निवासमा नराख्ने बताएका प्रधानमन्त्री केपी ओलीले ठेकेदारको महंगो होटलमा पार्टीको वैठक राख्न लागेका हुन ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
बुधबार, साउन १६, २०८१
निगम सञ्चालक समितिले आज बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
बुधबार, साउन १६, २०८१
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो ।
संवैधानिक अंगले दोषी ठहर गरेको व्यक्ति ओली सरकारबाट राजदुत सिफारिस
बुधबार, साउन १६, २०८१
सरकारले सोमबार गरेको १८ देशका लागि राजदूतमा सिफारिस भएका मध्ये इजरेलका लागि राजदुत सिफारिस भएका धनप्रसाद पण्डित सूचना लुकाएको आरोपमा दोषी ठहर भएर १५ हजार रुपैया जरिवाना भएको थियो ।

