Public Pana
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो जसमा चीन ११ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ  भने अमेरिका ९ स्वर्ण, १५ रजत र १३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको धनबहादुर बुढाले जानकारी दिए ।
आज कुन राशीका व्यक्तिले दिन राम्रो छ ? हेर्नुहोसा शुक्रवारको राशीफल
आज कुन राशीका व्यक्तिले दिन राम्रो छ ? हेर्नुहोसा शुक्रवारको राशीफल एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ ।
बागमती लुम्बिनीसहितका केही प्रदेशमा शुक्रवार भारी बर्षाको सम्भावना
बागमती लुम्बिनीसहितका केही प्रदेशमा शुक्रवार भारी बर्षाको सम्भावना कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
स्मार्टसिटिको काम नतिजा देखिने गरि अघि बढाउने उपप्रधानमन्त्री सिंहको दावी
स्मार्टसिटिको काम नतिजा देखिने गरि अघि बढाउने उपप्रधानमन्त्री सिंहको दावी उनले भने, ‘स्मार्ट सिटिका लागि जग्गा राेक्का हुँदा  जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो छ । चाँडै नतिजा देखिने गरि मन्त्रालयले काम अघि बढाएको छ ।’ 
भारतको हिमाचलमा वर्षापछि आएको भिषण बाढी पहिरोले ५० जना बेपत्ता
भारतको हिमाचलमा वर्षापछि आएको भिषण बाढी पहिरोले ५० जना बेपत्ता भारतीय मिडियाहरुका अनुसार कम्तिमा दुई ठाउँमा बादल फुटेपछि ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ । 
काभा वुमन्स नेसन्स भलिबलमा नेपालको विजयी शुरुवात
काभा वुमन्स नेसन्स भलिबलमा नेपालको विजयी शुरुवात त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । 
परराष्ट्र सचिव लम्साललाई बेल्जियमको राजदुत बनाउने सरकारको तयारी
परराष्ट्र सचिव लम्साललाई बेल्जियमको राजदुत बनाउने सरकारको तयारी परराष्ट्र सचिवबाट अवकाश लिने दिन नजिकिदै गरेका बेला सरकारले करियर सेवाबाटै  लम्साललाई बेल्जियमको राजदुतमा पठाउने तयारी गरेको हो ।
पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक
पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक तीजको सार्वजनिक विदा पारेर आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
एमाले उपाध्यक्ष बराल नियुक्त,१७ जना केन्द्रीय सदस्यमा मनोनित
एमाले उपाध्यक्ष बराल नियुक्त,१७ जना केन्द्रीय सदस्यमा मनोनित ठेकेदार बिशाल पण्डितको अनामनगरस्थित होटेल बसेरामा बसेको पार्टीको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरको हो ।
टीआरसीमा जुट्यो सहमति
टीआरसीमा जुट्यो सहमति आज बिहान कानुनमन्त्री, कानुन समितिका सभापति र तीन दलका नेताहरूबीच बसेको बैठकले सहमति जुटाएको हो ।
Weather Update