बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ८३ जनाको मृत्यु
बिहीबार, असार २७, २०८१
शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न बिशेष कार्ययोजना बनाएको पुर्वमन्त्री यादवको दावी
बिहीबार, असार २७, २०८१
मन्त्री यादवले अल्पकालिन र दिर्घकालिन कार्यायोजना बनाएर देशभरकै ठुला सरकारी अस्पतालमा लागू गर्न चाहेको भन्दै मन्त्रालयले त्यसको कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् ।
उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा
बिहीबार, असार २७, २०८१
जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रियो
बिहीबार, असार २७, २०८१
राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको रिपोर्टमा अघिल्लो आवको तुलनामा चालू आवको ११ महिनामा १९.३ प्रतिशतले रेमिट्यान्स भित्रिएको उल्लेख छ । रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब ९८ करोड पुगेको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
बुधबार, असार २६, २०८१
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
नौबिसे–मलेखु सडकखण्ड आजदेखी १५ दिनका लागि राति बन्द गरिने, सर्वसाधरण मर्कामा
बुधबार, असार २६, २०८१
आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिएका छन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
बुधबार, असार २६, २०८१
गएराति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
एमालेको सचिवालय बैठक बस्दै
बुधबार, असार २६, २०८१
यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।
फ्रान्सलाई हराउदै स्पेन युरोकपको फाइनलमा
बुधबार, असार २६, २०८१
स्पेनको जितमा लामिन यमल र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै फ्रान्सका लागि एक गोल राण्डल कोलो मुआनीले एक गोल गरेका थिए ।
खाद्य असुरक्षाको जोखिममा रहेका परिवारलाई खाद्य सहायता परिचयपत्र दिने सरकारको तयारी
मंगलबार, असार २५, २०८१
खाद्य असुरक्षाको जोखिममा रहेका घरपरिवारको घरधुरी सर्वेक्षण फाराम भर्न लगाई त्यसको मूल्याङ्कनका आधारमा परिचयपत्र दिने कृषि मन्त्रालयले जनाएको छ ।
असार २५ गते मंगलबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !
मंगलबार, असार २५, २०८१
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
मंगलबार, असार २५, २०८१
हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागको एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ ।
युक्रेनमा रुसी आक्रमणमा ३१ जनाको मृत्यु
मंगलबार, असार २५, २०८१
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पोल्याण्डको भ्रमणमा छन् । जहाँ उनीहरुले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ ।

