देशभर अविरल बर्षाले बाढी र पहिरोको जोखिम बढ्यो, सर्तकता अपनाउन सरकारको अपिल
शनिबार, असार २२, २०८१
अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खायो
शनिबार, असार २२, २०८१
प्रहरीले बालिकाको खोजीका लागि स्थानीयको सहयोग मागेको थियो । यसका लागि प्रहरीले पार्क सञ्चालक र वन विभागको विशेष टोली गठन गरेको थियो । प्रहरीले बुधबार साँझ स्विमिङ पुल नजिक बालिकाको रगतले लतपतिएको लुगा फेला पारेको थियो ।
राप्ती नदीको बाढीमा बगेर दाङको लमहीमा एक जना बेपत्ता, दुईको उद्धार गरियो
शनिबार, असार २२, २०८१
राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले बताए ।
पोर्चुगल बाहिरियो, फ्रान्स युरोकपको सेमिफाइनलमा
शनिबार, असार २२, २०८१
जारी युरोकपको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
सरकारमा सहभागितावारे निर्णय गर्न कंग्रेस दलको वैठक बस्दै
शनिबार, असार २२, २०८१
यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी एमालेसँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
शुक्रबार, असार २१, २०८१
विहिबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बिबिसीले जनाएको छ ।
जसपाका दुई मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा, अर्काे सरकारलाई समर्थन गर्ने
शुक्रबार, असार २१, २०८१
जसपाका महासचिव मोहम्मद इस्तियाक राईले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
शुक्रबार, असार २१, २०८१
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संबिधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।
रास्वपाका मन्त्रीहरुले राजीनामा दिदै
बिहीबार, असार २०, २०८१
प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।
बेलायतमा आज आम निर्वाचन, १४ बर्षपछि लेबर पार्टीले बहुमत ल्याउने प्रक्षेपण
बिहीबार, असार २०, २०८१
बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान गर्न पाउनेछन् । यी चुनावहरू बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत युनाइटेड किंगडमका सबै भागहरूमा हुनेछन् ।
गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाई आजपनि
बिहीबार, असार २०, २०८१
लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
रास्वपाको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, मनीष झा प्रवक्ता
बिहीबार, असार २०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई दिएको छ।
काग्रेस- एमाले गठवन्धनकाे नयाँ खेल : प्रचण्डले राजिनामा नदिए राष्ट्रपतिवाट हटाउने
बिहीबार, असार २०, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भएको नयाँ सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सङ्कटमा परेको छ ।

