Public Pana
सुनको मुल्य घट्यो, चाँदीको स्थिर
सुनको मुल्य घट्यो, चाँदीको स्थिर यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो ।
एमाले बागमती सरकारबाट बाहिरियो
एमाले बागमती सरकारबाट बाहिरियो बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्।
मन्त्रिपरिषद् कार्यालयको अलमलले नियुक्तीको एक महिनापछि पुर्व सचिव डा. सिंहले पत्र बुझे 
मन्त्रिपरिषद् कार्यालयको अलमलले नियुक्तीको एक महिनापछि पुर्व सचिव डा. सिंहले पत्र बुझे  वर्तमान सरकारको बर्हिगमन हुन लागेका कारण योजना आयोग सदस्यमा नियुक्ती पाएपनि काम भने शुरु नगरेको सिंहले बताए । सिंहले मन्त्रिपरिषद् कार्यालयको ढिलाईका कारण सरकारको बर्हिगमन हुँदा पाएको पत्रलाई घरमै सजाएर राख्ने टिप्पणी गरे । 
'यस कारण रोनाल्डोले लिदैनन् सन्यास'
'यस कारण रोनाल्डोले लिदैनन् सन्यास' रोनाल्डोले यस अघि नै यो आफ्नो अन्तिम युरोकप भएको बताइसकेका छन् भने अब उनी पोर्चुगलका लागि कहिलेसम्म खेल्छन भन्ने कौतुहलता उनका करोडौं फ्यानहरुमा उठिरहेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन उपसमिति पोखरामा
अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन उपसमिति पोखरामा २०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको र निर्माणको क्रममा नियमितता भएको उजुरी सार्वजनिक लेखा समितिमा परेको थियो ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९ / ०८०' पेश गर्ने कार्यसूची रहेको छ ।
केपीलाई बालेनको अर्काे आरोप, गिरीबन्धुमा पचाउन खोजेको पैशाले १५ हजार परिवार व्यवस्थापन हुन सक्छ  !
केपीलाई बालेनको अर्काे आरोप, गिरीबन्धुमा पचाउन खोजेको पैशाले १५ हजार परिवार व्यवस्थापन हुन सक्छ  ! सामाजिक संजाल फेसवुकमा स्टाटस लेख्दै मेयर बालेनले शनिवार बर्षाले राजधानीका विभिन्न स्थानमा डुवान परेको बिषय जोडेर गम्भीर आरोप लगाएका छन् । 
निरन्तरको वर्षापछि काठमाडौँ अस्तव्यस्त
निरन्तरको वर्षापछि काठमाडौँ अस्तव्यस्त यस्तै कुपण्डोल पुल मुनीको करिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका करिडोरमा पनि खोलाको पानी सडकमै आएका कारण सवारी आवागमन प्रभावित भएको छ । 
मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो
मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो नदीको बहाव बढेर बस्तीमा  पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ ।
आफ्नो सुरक्षाकर्मीको निधनप्रति ओलीद्वारा दुःख ब्यक्त
आफ्नो सुरक्षाकर्मीको निधनप्रति ओलीद्वारा दुःख ब्यक्त मृत्युको कारण हृद्धय घातका हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको छ । ओलीले मृतक थापा हिजो साँझ घर गएको बताएका छन् । उनले मृतक थापाको परिवारमा समवेदना व्यक्त गरेका छन् ।
काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्यो ?
काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्यो ? शनिबार सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संघीय संसद भवन ल्होत्से हल नयाँ बानेश्वरमा बसेको बैठकले एमालेसँग भएको सहमतिको स्वागत र समर्थन गरेको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिएका हुन् ।
Weather Update