Public Pana
बंगलादेशले नेदरल्यान्ड्सलाई   हराएपछि नेपालकाे सम्भावना कति ?
बंगलादेशले नेदरल्यान्ड्सलाई हराएपछि नेपालकाे सम्भावना कति ? टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।
ओमान समूह चरणका सबै खेलमा पराजित
ओमान समूह चरणका सबै खेलमा पराजित लगातार चौथो हार व्यहोर्दै ओमानले आईसीसी टी–२० विश्वकपको यात्रा सकेको छ।  गएराति भएको खेलमा इङग्ल्यान्डसँग ८ विकेटले पराजित भएसँगै ओमानले नवौँ संस्करणको विश्वकप यात्रा पूरा गरेको हो। 
कोसी र बागमतीका केही ठाउँमा वर्षा हुँदै, दिउँसो र राति ४ प्रदेशमा पानी पर्ने अनुमान
कोसी र बागमतीका केही ठाउँमा वर्षा हुँदै, दिउँसो र राति ४ प्रदेशमा पानी पर्ने अनुमान हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। 
वेस्ट इन्डिज पुग्यो नेपाली टोली, सन्दिप लामिछानेपनि टाेलीमा
वेस्ट इन्डिज पुग्यो नेपाली टोली, सन्दिप लामिछानेपनि टाेलीमा आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ।
१० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित
१० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ- प्रधानमन्त्री
रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ- प्रधानमन्त्री छलफलमा प्रधानमन्त्रीले भने, “विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ। ती उद्योगमध्ये केही उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ।
गिरीबन्धुमा कांग्रेसले मिथ्या प्रचार गर्यो- ओली
गिरीबन्धुमा कांग्रेसले मिथ्या प्रचार गर्यो- ओली ओलीले गिरीबन्धु प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको दाबी गर्दै बरु कांग्रेसले दुई पटक गरी ७० विघा बेचेको बताएका छन् । 
काठमाण्डौ मेयर बालेन र पौडेलबीच के भयो कुराकानी ? के सन्दर्भमा भयो दुईजनाबीच भेटवार्ता
काठमाण्डौ मेयर बालेन र पौडेलबीच के भयो कुराकानी ? के सन्दर्भमा भयो दुईजनाबीच भेटवार्ता भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनु पर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा नै सक्नु पर्ने विषयमा यी दुई नेताबीच छलफल भएको हो ।
एलिना चौहानले  किन रुँदै पोस्ट गरिन् भिडियो,  के हाे बास्तविकता  ?
एलिना चौहानले किन रुँदै पोस्ट गरिन् भिडियो, के हाे बास्तविकता ? गायिका एलिना चौहानले मंगलबार दिउँसो रुँदै गरेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरिन् । भिडियोमा उनको अनुहारमा नीलडाम देखिन्छन् ।
नेपालले खेल्न नपाउँदा दक्षिण अफ्रिकालाई फाइदा, बन्यो ‘सुपर–८’ मा पुग्ने पहिलो टोली
नेपालले खेल्न नपाउँदा दक्षिण अफ्रिकालाई फाइदा, बन्यो ‘सुपर–८’ मा पुग्ने पहिलो टोली आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ? नेपालमा हाल पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।
अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो
अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 
Weather Update